×

फागुन २३, २०७५

काठमाडौं – राफेल सम्झौतामा सरकारले सबै कागजात लुकाएको र प्रधानमन्त्रीमाथि यसका विषयमा कारवाही हुनुपर्ने माग विपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले लगाएका छन् ।  बिहीवार एक पत्रकार सम्...

फागुन २३, २०७५

काठमाडौं – आफूलाई मेधावी विद्यार्थी बताउने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विषयमा उनको विद्यालयले ठूलो खुलासा गरेको छ ।  ट्रम्पका सहयोगीहरूले विद्यालयलाई उनको ग्रेड लुकाउन दबाब दिएको दाबी गर...

फागुन २३, २०७५

काठमाडौं –विपक्षी नेता हुआन गुआइडोले पाइरहेको अन्तर्राष्ट्रिय समर्थनको प्रतिकारस्वरूप भेनेजुएलाले जर्मनीका राजदूतलाई निष्काशन गरिएको छ ।  यसैबीच अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई स...

फागुन २३, २०७५

काठमाडौं – भारतको उत्तर प्रदेशस्थित सन्त कबीरनगर जिल्लामा जिल्ला नियोजन समितिको बैठकमा भारतीय जनता पार्टीका सांसद शरद त्रिपाठी र विधायक राकेश सिंह बघेलबीच बुधवार झगडा हुँदा जुत्ता प्रहार भएको छ । ...

फागुन २२, २०७५

काठमाडौं – उत्तर कोरियाबाट आएका नयाँ भूउपग्रहीय तस्वीरहरूले नष्ट गर्ने भनिएको रकेट प्रक्षेपण साइटलाई पुनर्निर्माण गर्न लागेको देखाएको विश्लेषकहरूले बताएका छन् ।  अमेरिका र उत्तर कोरियाका शीर्ष नेता...

फागुन २२, २०७५

काठमाडौं – भारतको जम्मु कश्मीरस्थित पुलवामामा भएको आतंकवादी आक्रमणको जवाफी कारवाहीका रूपमा भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणका सम्बन्धमा अनेकौं प्रश्न अनुत्तरित रहेका छन् ।  ...

फागुन २२, २०७५

काठमाडौं – अयोध्यामा राम मन्दिर बाबरी मस्जिद विवाद सुल्झाउनका लागि भारतको सर्वोच्च अदालतले हिन्दू र मुसलमान दुवै पक्षलाई सम्भव भएसम्म मध्यस्थता गर्नुपर्ने बताएको छ ।  मस्जिद पक्ष त यसलाई मान्नका लागि ...

फागुन २२, २०७५

काठमाडौं – छिट्टै मानिसको सोचविचारको क्षमता अर्थात् इन्टेलिजेन्सलाई तीव्रताका साथ बढाउन सकिनेछ । वैज्ञानिकहरूले उच्च प्रविधिको चिप विकसित गरेका छन् जसलाई मस्तिष्कमा प्रत्यारोपण गर्न सकिनेछ ।  स्मार्ट च...

फागुन २२, २०७५

सियोल– भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधवार जमानतमा रिहा भएका छन् ।  सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली ...

फागुन २२, २०७५

काठमाडौं – अमेरिकापछि रक्षा क्षेत्रमा सबभन्दा बढी खर्च गर्ने चीनले मंगलवार यस वर्षको रक्षा बजेट साढे ७ प्रतिशतले बढाएर १७७.६१ अर्ब डलर पुर्‍याउने घोषणा गरेको छ ।  चीनको संसद् नेसनल पिपुल्स कंग्...

फागुन २२, २०७५

काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनका सौतेनी भाइको मलेसियामा भएको हत्याकी आरोपित भियतनामी महिलाले अदालतमा गवाही दिने भएकी छन् ।  सन् २०१७ को फेब्रुअरी महिनामा क्वालालम्पुर विमानस्...

फागुन २२, २०७५

काठमाडौं – अहिलेका लागि सैन्य कारवाही अन्त्य भएको कुरामा जोड दिँदै अनि पाकिस्तानभित्रको आतंक संरचनाविरुद्ध लडाईं गर्नमा ध्यान केन्द्रित रहेको बताउँदै भारतले मंगलवार संयुक्त राष्ट्रसंघका सुरक्षा परिषद् सबै स...

फागुन २२, २०७५

नयाँदिल्ली– नयाँदिल्लीमा एकपछि अर्को आगलागीको घटना भएका छन् । बुधबार बिहान पनि सीजीओ कम्प्लेक्सको दीनलयाल अन्त्योदय भवनमा आगो लागेको हो । पाँचौं तलमा आगो लागेको बताइएको छ । आगो नियन्त्रणका लागि दमकल ...

फागुन २२, २०७५

काठमाडौं– बेलायतको लण्डनका तीन स्थानमा विस्फोटक पदार्थ भेटिएको छ । एयरपोर्ट, रेलवे स्टेशनसहित तीन स्थानमा बम फेला परेको हो । त्यसमध्ये एउटा बम विस्फोट भएको छ । तर कुनै मानविय क्षति भने भएको छैन ।  ...

फागुन २१, २०७५

लण्डन- फेब्रुअरी महिनामा बेलायती कार विक्रिमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ ।  बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएक...

फागुन २१, २०७५

काठमाडौं – एक भारतीय पनडुब्बी पाकिस्तानी जलक्षेत्रमा सोमवार घुस्न खोजेको पाकिस्तानी जलसेनाले पत्ता लगाएर त्यसलाई असफल बनाएको जलसेनाका प्रवक्ताले मंगलवार बताएका छन् । भारत र पाकिस्तानबीच जारी तनावलाई बढाउ...

फागुन २१, २०७५

बेइजिङ– संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै धेरै काम गर्न बा...

फागुन २१, २०७५

नयाँदिल्ली- संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ ।  संयुक्तराज्य अमेरिक...