मंसिर ५, २०७९
नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर २ बाट जीतको खाता खोलेको छ । सोमबार राति सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार एमालेका प्रेम बहादुर महर्जन विजयी भएका हुन् । ललितपुर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका ...
नेकपा एमालेले ललितपुर क्षेत्र नम्बर २ बाट जीतको खाता खोलेको छ । सोमबार राति सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार एमालेका प्रेम बहादुर महर्जन विजयी भएका हुन् । ललितपुर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका ...
आइतबार सम्पन्न भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको चुनावको मतगणना जारी छ । जारी मतगणनामा भोजपुरबाट उम्मेदवार रहेको नेकपा एमालेका नेता शेरधन राई र नेकपा माओवादी केन्द्रका सुदन किँरातीले बराबरी ...
दैलेख प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को मतगणना शुरू भएको छ । आइतबार ठाटीकाँध गाउँपालिकास्थित जनता आधारभुत विद्यालय केन्द्रको एउटा मतपेटिका प्रहरी चौकीमा छाडिएको विषयलाई लिएर विवाद हुँदा गणना रोकिएको थिय...
झापा–३ मा राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देन अहिले २ हजार ५०७ मतसहित अगाडि छन् । उनलाई सत्तारूढ गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता क...
चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता बनाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका विश्व पौडेल र यसअघिको निर्वाचनमा विजयी भएका एमालेका सुरेन्द्र पाण्डेलाई पछि पार्दै उनले अग्रता बन...
रूपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलसँगको प्रतिस्पर्धामा दोस्रो स्थानमा छन् । राती ८ः२० बजे सम्म ३ हजार २० ...
रुपन्देही क्षेत्र नम्बर–३ मा गृहमन्त्री बालकृष्ण खाँणले अग्रता लिएका छन । १ हजार १०० मतगणना हुँदा कांग्रेस प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले ४५९ मत प्राप्त गरेका छन । त्यस्तै राप्रपाक...
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा सदस्यका लागि जुम्लाबाट शुरूआती अग्रता लिएका छन् । शाहीले ७ सय १६ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट माओवादीकी गोमा कुँबरले २ सय ३८ मत प्राप्त गरेकी छिन् ।&n...
सडक पहुँच नपुगेका हुम्ला र डोल्पामा यतिबेला हेलिकोप्टरले धमाधम मतपेटिका ओसारिरहेको छ । उस्तै हिमाली जिल्ला मुगुमा (जो हुम्ला र डोल्पाको बीचमा पर्छ) भने भरियाले अप्ठ्यारो बाटो छिचोल्दै मतपेटिका सदरमुकाम गमगढीत...
जुम्लामा प्रतिनिधिसभातर्फ ४०० मत गणना हुँदा राप्रपा उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनामा शाहीले २५४, नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवरले ८५, नेकपा एमाल...
मोरङ क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले सुरुआती अग्रता लिएका छन् । उनलाई एमालेका विनोद ढकालले पच्छ्याइरहेका छन् । २१ सय ४४ मत गणना हुँदा मोदीले ११ सय ४८ मत प्राप्त गरेका छन् भने ढकालले ...
झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् । साँझ सवा ५ बजेसम्म ३ हजार ३४७ मत गणना हुँदा लिङ्देनको पक्षमा १ हजार ६७३ मत परेको छ । ...
सुनसरी क्षेत्र नं ४ मा मतगणना शुरू भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । यहाँ ३०० मतगणना गर्दा कार्की...
रुपन्देही–२ मा ९०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ३३४ मतसहित अग्रता कायम राखेका छन् । नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेलले २९३ मत पाएका छन् । तेस्रो स्थानमा राष्ट्...
प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुराको मतगणनाको प्रारम्भिक नतिजा आएको छ । साँझ ५ बजेसम्मको नतिजाअनुसार, कांग्रेस सभापतिसमेत रहेका देउवाको पक्षमा ४८ मत प्राप्त भएको छ । त्यसै...
रूपन्देही–१ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । २०० मतगणना गर्दा जनमत पार्टीले ६० मत पाएको छ । त्यस्तै, रेशम चौधरीको उन्मुक्ति पार्टीले ४२ मत प्राप्त गरेको छ । नेकपा एमालेका उम्मेदव...
इलाम–२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा निकै पछि परेका छन् । अहिलेसम्म ६६८ मत गणना हुँदा कांग्रेसका घनश्याम खड्काले ३४२ मत पाएका छन् । नेम्वाङको पक्षम...
धनुषा-१ को प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टीका दीपक कार्कीले अग्रता लिएका छन्। उनले ११८ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोजमल्ल ठकुरीले १०९ मत ल्याएका छन् । उनी ९ मतले पछाडि छन्।&n...