×

बैशाख २३, २०८१

कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै दलबाट मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार टिकाउन प्रयास गर्ने भएको छ । संविधानले दिएको बाटोलाई अवलम्बन गरेर कांग्रेस सरकार टिकाउन लाग्ने प्रमुख सचेतक गोपाल तामाङले ...

बैशाख २३, २०८१

भोजपुर– नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्ट...

बैशाख २३, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने विषयमा हतार नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।  वैशाख २१ वैशाखमा सोडारीले विश्वासको मत...

बैशाख २३, २०८१

नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोप्रति भारतले असन्तुष्टि जनाएको छ ।  भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको टाइम्स अफ इन्डियाले...

बैशाख २३, २०८१

जापानकी विदेशमन्त्री योको कामिकावा नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति राम...

बैशाख २३, २०८१

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज राजधानी काठमाडौं आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन्...

बैशाख २३, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्ति भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार उनले आज विश्वासको म...

बैशाख २२, २०८१

कीर्तिपुर– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताएका छन् ।  पार्टीको कीर्तिपुर नगर कमिटीको शनिबार सम्पन्न छैट...

बैशाख २२, २०८१

नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पा...

बैशाख २२, २०८१

लेखनाथ– नेकपा (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट गण्डकी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिलाई तीनदिने प्रशिक्षण शुरू गरेको छ । शनिबारदेखि प्रशिक्षण कार्यक्रममा शुभारम्भ गर्दै नेकपा (एमाले) स्थायी कमिटी स...

बैशाख २२, २०८१

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सर्लाहीमा शनिबार पार्टीले गरे...

बैशाख २२, २०८१

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।  मधेश प्रदेश...

बैशाख २२, २०८१

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी बजेटमा समादेश गर्नुपर्ने बहुवर्षीय योजनाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानाकर्षण गराएका छन् । सरकारले आगामी वर्षको बजेट ...

बैशाख २२, २०८१

नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारका दलहरूबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । सत्ता साझेदार दलहरूबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिब...

बैशाख २२, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री खान न...

बैशाख २२, २०८१

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक दलभन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात् गर्न आग्रह गरेका छन् ।  राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै उनले आफू र राजनीतिक दलभन्दा द...

बैशाख २२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महांकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय...

बैशाख २२, २०८१

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत लिने प्रयोजनका लागि आज आह्वान गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।  अर्को बैठक कहिले बस्ने भन्नेसमेत यकि...