कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडाैं | बैशाख २५, २०८१
क्रिकेटर सन्दीप लामिछाने आफूमाथि लागेको आरोपमाथि फेरि बोलेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घटना घटेको नभएर घटाइएको बताएका हुन् ।
बलात्कार मुद्दामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको सन्दीपको आरोप छ ।
‘कथित अभियन्ता’को प्रभावमा परेर जिल्ला अदालतले आफ्नोविरुद्ध फैसला गरेको उनले आरोप लगाएका हुन् । ‘मलाई थाहा छ– जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि छ । तर पनि धेरै चुप लागेर बसेँ । कानून व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ,’ उनले भनेका छन् ।
न्याय माग्दामाग्दा आफू सिथिल भइसकेको सन्दीपको भनाइ छ ।
यदि यो घटनामा आफू दोषी देखिए ८ वर्ष कैदले नपुग्ने बरु फाँसीको सजाय दिन उनले आग्रह गरेका छन् ।
सन्दीपले आफ्नो पक्षमा सामाजिक सञ्जालमार्फत समर्थन गर्नेलाई धन्यवाद दिएका छन् ।
एक किशोरीमाथि बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैदको सजाय तोकेको छ ।
यसका विरुद्धमा उनले पाटन उच्च अदालतमा पुनरावेदन गरेका छन् । तर पटक–पटक पेशी सरिसकेको छ । चाँडै फैसला नआएमा वा दोषी ठहरिएका सन्दीपले आगामी जुन १ देखि हुन गइरहेको टी–२० विश्वकप गुमाउने पक्का छ ।
यसअघि पनि सन्दीपले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको बताएका थिए । लामो समय मौन बसेका उनी यसै हप्तादेखि भने प्रतिक्रिया दिन थालेका छन् ।
यस्तो छ सन्दीपको भनाइः
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...