×

NMB BANK
NIC ASIA

कम उमेरको हिरोसँग प्रियंकाको अनुभव

माघ २, २०७४

NTC
Premier Steels

काठमाण्डौं, २ माघ– २६ वर्षका प्रदीप खड्का र ३० वर्षकी प्रियंका कार्कीको जोडी कस्तो होला ? यतिबेला सबैलाई चासोको विषय बनेको छ । 

Muktinath Bank

प्रियंका र प्रदीपको जोडी पर्दामा बाँधिने खबर जब बाहिरियो तब धेरैले स्क्रिनमा दिदी–भाई देखिने भन्दै आलोचना पनि गरे । बैशाख १४ गते उनी अभिनीत बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ प्रदर्शनमा आउँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार ‘लिलिबिली’को गीत रिलिज कार्यक्रममा उनीमाथी पत्रकारको प्रश्न तेर्सियो–‘कम उमेरको नायकसँग काम गर्दा कस्तो अनुभव रह्यो ? उनले उल्टै पत्रकारलाई नै प्रश्न गरिन्, ‘जब एउटा अभिनेताले कुनै २० वर्ष कम उमेरको नायिकासँग काम गर्छ तब यो प्रश्न किन उठ्दैन ?’ 
 
उनले अगाडि भनिन्, ‘यो ठूलो कुरा होइन । आफूभन्दा कम उमेरको नायकसँग काम गर्दा पहाड नै खोलाले बगाएर लान्छ जस्तो मलाई लाग्दैन । हामीले आफ्नो भूमिका न्यायपूर्वक निर्वाहा गर्ने हो ।’
 
प्रियंकाको छेवैमा बसेर मन्द मुस्कान छाडिरहेका नायक प्रदीपले थपे, ‘म उहाँभन्दा कम उमेरको भए पनि सँगै काम गर्दा मैले आफूलाई उहाँकै उमेरको महशुस गरेको थिएँ ।’ प्रदीपको यो जवाफ सुनेपछि प्रियंकाले आफ्नो हाँसो रोक्न सकिनन् ।


Advertisment
Nabil box
Kumari


हुनत, यसअघि प्रियंकाले आफूभन्दा कम उमेरका रियल प्रेमी आयुष्मान देशराज जोशीसँग फिल्म ’कथा काठमाण्डू’मा काम गरिसकेकी छिन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x