कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
माघ ४, २०७४
काठमाडौं ४ माघ– नेकपा एमालेकी बैकल्पिक केन्द्रीय सदस्य शान्ता चौधरीले देशकै राजधानी बनाउन लायक ठाउँ दाङलाई प्रदेशको राजधानी नबनाईनुको कारण सरकारसँग माग गरेकी छिन् ।
‘प्रदेशको राजधानी हुनुपर्ने दाङ नै हो । हरेक दृष्टिले दाङ नै उपयुक्त हो । यो मन्त्रिमण्डलमा बस्नेहरुको दिमागले काम गर्न छाडेको हुनाले दाङलाई राजधानी नबनाईएको हुनुपर्छ’ शान्ताले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई प्रश्न गरेकी छिन, ‘देशकै राजधानी बनाउन लायक ठाउँलाई प्रदेशको राजधानी नबनाईनुको कारण के हो ?’
भक्तपुर निवासरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले धेरै वर्ष अघि देखि देशको राजधानी दाङ हुनुपर्छ भन्दै आएको स्मरणगर्दै चौधरीले दाङलाई राजधानी नबनाइनुको जवाफ दिनुपर्ने बताइन ।
‘गल्ती हुनसक्छ । गल्ती हुनुलाई ठूलो कुरा नमानौं । गल्ती सच्याइनुपर्छ । तत्काल यो गल्ती सच्याइयोस् । दाङलाई प्रादेशिक राजधानी बनाइयोस्’ चौधरीले लेखेकी छिन, ‘जनताको व्यापक एकताले मात्र दाङलाई राजधानी बनाउन सकिन्छ । यसका लागि हामीले सरकारलाई निरन्तर दवाब दिनुपर्छ । तर, हाम्रो दवाब अत्यन्त शान्तिपूर्ण र रचनात्मक हुनुपर्छ । आन्दोलन गरेर सरकारलाई दवाब दिउँ तर आन्दोलनको बहानामा हिंसा र अशान्ति नगरौं । आन्दोलनको नाममा सुन्दर दाङलाई तहसनहस नपारौं ।’
एमालेको तर्फबाट समानुपातिक सांसदकी उम्मेदवार चौधरीले दाङका जनताको व्यापक एकता र प्रदेशका जनताहरुको व्यापक समर्थनमा दाङलाई हामी राजधानी बनाएरै छाड्ने बताएकी छिन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...