×

NMB BANK
NIC ASIA

फ्रिक्वेन्सी वितरण नहुँदा अर्बौ राजस्व गुम्यो

माघ ६, २०७४

NTC
Premier Steels

काठमाडौं, ६ माघ– नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नै फ्रिक्वेन्सी नीतिको उल्लंघन गरेको पाइएको छ ।

Muktinath Bank

 
२ हजार १ सय मगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी ०७३ फागुनमै बोलकबोल सम्पन्न गरिसक्नुपर्नेमा प्राधिकरणले हालसम्म सोको थालनीसमेत गरेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


जसका कारण एक वर्षमा राज्यले १ अर्ब रुपैयाँभन्दा बढीको राजस्व गुमाउनु परेको छ। ०६९ सालमै भएको फ्रिक्वेन्सी नीतिको संशोधनमा १९ ब्यान्डमा रहेको सिडिएमए प्रविधिलाई विस्थापित गर्ने नीति लिइएको थियो । जसबाट २१ सय मेगाहर्ज ब्यान्डमा थप हुन गएको ८० मेगाहर्ज फ्रिक्वेन्सी प्राधिकरणको कमजोरीले हालसम्म पनि वितरण हुन सकेको छैन । प्राधिकरणले थ्रिजी सेवाका लागि उक्त ब्यान्डको फ्रिक्वेन्सी छुट्याएको छ ।


Advertisment
Nabil box
Kumari

नीतिको उक्त संशोधनमै कम्तीमा दुईवटा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र जारी भएको ३ देखि ६ महिनाभित्र २१ सय ब्यान्डको फ्रिक्वेन्सी बोलकबोल गर्ने उल्लेख छ । २० भदौ ०७३ मा युटिएलका नाममा दोस्रो सेवा प्रदायकका रूपमा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रसमेत जारी भइसकेको छ ।

Vianet communication

यसरी आधारभूत टेलिफोन सेवाका लागि २ वटा अनुमतिपत्र जारी भएको १६ महिना पूरा भइसक्दासमेत प्राधिकरणले फ्रिक्वेन्सीको बोलकबोल गर्न सकेको छैन, नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x