×

NMB BANK
NIC ASIA

यो हो संसारको सबभन्दा सुरक्षित स्वर्णागार, राखिन्छ ४६ सय टन सुन

फागुन ८, २०७४

NTC
Premier Steels

काठमाडौं — संसारको सबभन्दा शक्तिशाली देश अमेरिकासँग अथाह सुन छ । अमेरिकाको आधिकारिक गोल्ड रिजर्भको एक ठूलो भाग केन्टकीको फोर्ट नक्सस्थित बुलियन डिपोजिटरीमा राखिएको छ ।

त्यहाँ ४६ सय टन सुन छ । फोर्ट नक्स एक आर्मी पोस्ट हो र यो १०९ हजार एकडमा फैलिएको छ । 

यसभित्र राखिएका सुनलाई मोटो ग्रेनाइटको पर्खालले घेरेको छ । छत पनि बमप्रूफ छ । 

यो संसारकै सबभन्दा सुरक्षितमध्येको एक भवन हो । 

यस भवनमा पल्टिपल अलार्म भएको तारबार छ जसलाई अपाचे हेलिकप्टरले निगरानी गरिरहन्छ । 

त्यहाँ २२ टनका ढोका लगाइएका छन् । दश फरक फरक कर्मचारीको कम्बिनेसन कोडले ढोका लक गरिन्छ । आफ्नो कोडबाहेक अर्को कोड कर्मचारी थाहै हुँदैन । 

भवननजिक अनधिकारिक रूपमा प्रवेश गर्न खोज्ने व्यक्तिलाई लागि अपाचे हेलिकप्टर, ट्यांकहरू, तारबार, सुरक्षागार्ड अनि ग्रेनाइटको पर्खाल र चारैतिरका अलार्मले सफल हुनै दिँदैनन् । 

त्यहाँ युरोपेली देशको गोल्ड रिजर्भ, म्याग्नाकार्टा, बेलायतको राजखजाना र अमेरिकी संविधानको मूल प्रति राखिएको छ । 

सन् १९३६ मा अमेरिकी ट्रेजरी डिपार्टमेन्टले केन्टकीस्थित फोर्ट नक्समा अमेरिकी बुलियन डिपोजिटरीको निर्माण पूरा गरेको छ । डिपार्टमेन्टलाई यसको जमीन अमेरिकी सेनाले दिएको थियो । यसको निर्माणका लागि त्यतिखेरको पाँच
करोड रुपैयाँ खर्च गरिएको थियो ।

सन् १९८८ मा यो ठाउँलाई अमेरिकाको नेसनल रजिस्टर अफ हिस्टोरिक प्लेसेजमा संलग्न गरिएको थियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x