बैशाख २, २०७५

काठमाडौं, २ वैशाख– टाइगर ब्रुअरी इन्ड्रटिज प्रा.लि.ले विभिन्न पदमा आवेदन खुल्ला गरेको छ । टाइगर ब्रुअरीले रिलिजन सेल्स म्यानेजर ५ जना र सेल्स अफिरस १५ जनाका लागि आवेदन खुल्ला गरेको हो । आउँदो वैशाख १५ गतेसम्म आवेदन दिन सकिने छ । 



ADVERTISEMENT

बैशाख २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार