×

NMB BANK
NIC ASIA

कपिल समस्यामा फसे, सुनीलले सलमानसँग मुख्य भूमिकामा फिल्म खेल्ने

बैशाख ७, २०७५

NTC
Premier Steels

केही दिनयता भारतीय सेलिब्रेटिहरुमध्ये कपिल शर्मा र सुनील ग्रोबर फेरि एकपटक चर्चामा आएका छन् । 

Muktinath Bank

कपिल समस्याका कारण चर्चामा छन् भने सुनील सफलताका कारण चर्चामा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै समय चर्चित रियालिटी शोमा कम गरेका यी दुईको अहिलेको अवस्थामा निकै फरक आएको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्ला दिन सुनील ग्रोबरको उचाइ बढेको छ । उनको झोलामा एकपछि अर्को प्रोजेक्टहरु आउने क्रम जारी छ । 

Vianet communication

विशाल भारद्वाजको फिलम छूरियापछि उनले अब सलमान प्रियंकाको फिल्म भारतमा पनि भूमिका पाएका छन् । 

इन्डियन एक्सप्रेसका अनुसार सुनील ग्रोबर भारतमा सलमानका साथिको भूमिकामा देखिन लागेका हुन् । 

फिल्मको उनको भूमिका महत्वपूर्ण रहने रिपोर्टमा उल्लेख गरिएको छ । 

फिल्ममा उनको भूमिका महत्वपूर्ण र दमदार हुने छ । 

बाँकी फिल्ममा जस्तो सतही हुने छैन । 

सुनील र सलमानको सम्बन्ध पनि राम्रो छ । सुनिलको स्पेशल कमेडि शो सुपर नाइट विद ट्यूबलाइटमा पनि उनी आएका थिए । 

डा मशहूर गुलाटी तथा गुत्थी जस्तो भूमिकामा देखिएका उनी आइपीएलसँग जोडिएको कमेडी शो धन धना धनमा देखिएका छन् ।

उनीसँग कपिलका टीमका सदस्यहरु छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x