×

NMB BANK
NIC ASIA

चिलिमेमा इन्जिनियरिङले कर्मचारी माग्यो (विज्ञापनसहित)

जेठ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ जेठ–चिलिमे हाइड्रोपावरको सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एण्ड सर्भिस कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 
कम्पनीले टीम लिडर, सिनियर कन्ट्र्याक इन्जिनियर र सिभिज डिजाइन इन्जिनियर माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मेई २२ भित्र आवेदन दिनुपर्नेछ । 
विज्ञापन हेर्नुहोस्ः

Sagarmatha Cement
Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
SBL
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ ।  इच्छुक उम्मेदवारले सोमबारको मि...

बैशाख ४, २०८०

लुम्बिनी बौद्ध विश्वविद्यालयले विभिन्न ३ पदमा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले उपप्राध्यापक (कानुन विषय), उपप्राध्यापक (ट्राभल एण्ड टुरिजम र सहायक प्राध्यापक पदमा कर्मचारी माग गरेको हो ।  इच्छुक उम्मेदवार...

भदौ १२, २०७६

काठमाडौं–डब्लूडब्लूएफ नेपाल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले कर्मचारी माग गरेका छन् ।  दुबै गैरसरकारी संस्थाले एक विज्ञापनमार्फत कर्मचारी मागसम्बन्धी सूचना निकालेका हुन् ।  ...

माघ २९, २०७५

काठमाडौं-  यूएसएडले सिनियर जीआईएस एड्भाइजरका लागि दर्खास्त आह्वान गरेको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

चैत ७, २०७६

कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न तहमा रिक्त रहेका पद पूर्तिका लागि दरखास्त आह्वान गरेकाे  छ । कम्पनीले आन्तरिक तथा खुला गरी ३५ जना कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना

असार ४, २०७६

काठमाडौं–काठमाडौंस्थित ब्रिटीस दूतावासले कर्मचारी माग गरेको छ । दूतावासले स्टेट्स अफिसर (टेक्निकल) पदमा कर्मचारी माग गरेको हो ।  इच्छुक र योग्यता पुगेका उम्मेदवारले जुलाइ ४ भित्र आवेदन दिन सक्नेछन् ...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x