राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

जेठ ३, २०७५

काठमाडौँ, ३ जेठ- राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । 

प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । 

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ । 


ADVERTISEMENT

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस