×

NMB BANK
NIC ASIA

अमेरिकाको व्यापार घाटा अन्त्य गर्न चीनले २०० अर्ब डलरको सामान किन्ने

जेठ ६, २०७५

NTC
Premier Steels

काठमाडौं, ६ जेठ – अमेरिकासँग चलिरहेको व्यापारयुद्ध समाप्त गर्नका लागि चीनले एउटा प्रयास गरेको छ । अमेरिकाको व्यापार घाटा कम गर्नका लागि चीनले उसबाट २०० अर्ब डलरको सामान किन्ने भएको छ ।

हालै दुई देशबीचको व्यापारका सम्बन्धमा भएको उच्चस्तरीय वार्तापछि जारी गरिएको साझा बयानमा यो खरिदबाट व्यापारिक असन्तुलन कम गर्न सहयोग पुग्ने बताइएको छ । 

यति मात्र नभई अमेरिकाको कृषि र ऊर्जा निर्यातमा फाइदाका विषयमा पनि चीन र अमेरिकाबीच सहमति बनेको छ । विगत केही महिनायता दुई देशबीच व्यापारिक असन्तुलनका विषयमा तनाव चलिरहेको थियो र अमेरिकाका
राष्ट्रपति डोनल्ड ट्रम्पले धेरैपटक चीनमाथि जवाफी कारवाही चलाउने धम्की दिएका थिए । 

दुई देशका व्यापारिक प्रतिनिधिहरूबीच १७ र १८ मेमा भएको कुराकानीमा बताइएअनुसार, यस प्रस्तावमा काम गर्नका लागि अमेरिकाका तर्फबाट चीनमा छिट्टै एउटा टोली पठाइनेछ । 

बयानमा भनिएको छ, ‘अमेरिकासँग चीनको व्यापारिक असन्तुलनलाई प्रभावकारी रूपमा घटनाउनका लागि सहमति बनेको छ । चीनका मानिसको उपभोगको मात्रा बढेको र उच्चस्तरीय आर्थिक विकास हासिल गर्नका लागि चीनले अमेरिकाबाट सामान र सेवाको खरिद बढाउने फैसला गरेको छ ।’

यसबाट अमेरिकामा आर्थिक वृद्धि र रोजगारी बढ्न सहयोग पुग्ने बताइएको छ ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x