×

NMB BANK
NIC ASIA

प्रहरीबाट भाग्दै गर्दा तौलिया खुस्किँदा पक्राउ परे यी ‘चोर’

जेठ ८, २०७५

NTC
Premier Steels

काठमाडौं, ८ जेठ – भारतको राजधानी दिल्लीमा एक कुख्यात ‘चोर’ तौलियाका कारण प्रहरीको नियन्त्रणमा पुगेका छन् । 

पश्चिमी दिल्लीमा प्रहरीले एक कुख्यात चोरलाई पक्रिन जाँदा उसले सूचना पाएर दोस्रो तल्लाबाट भाग्न खोज्यो । प्रहरीले उसलाई नभाग्न चेतावनी दिएपनि उसले हाम्फाल्यो र तल पुग्दा तौलिया नै खुस्कियो । अचम्मको कुरा त, उसले
तौलियाबाहेक केही लगाएकै रहेनछ । अनि प्रहरीले उसलाई च्याप्पै समात्यो ।

वीरेन्द्र उर्फ कालू नामक यो चोरका विरुद्ध ३१ वटा मुद्दा छन् । ऊ त्यो क्षेत्रको घोषित अपराधी हो । उसलाई पक्राउ गर्नका लागि ६ महिना पहिले वारेन्ट पनि जारी भएको थियो तर उसलाई पक्रन सकिएको थिएन । 

पाँच दिनअघि प्रहरीले उक्त चोर आफ्नै घरमा भएको थाहा पायो । अनि इन्द्रपुरी थानाको प्रहरी टोली उसलाई पक्रिन गयो । घरमा तौलिया बेरेर मात्र ऊ बसिरहेको रहेछ । 

प्रहरी आएको थाहा पाउनेबित्तिकै ऊ दोस्रो तल्लामा चढ्यो अनि त्यहाँबाट हाम्फाल्न खोज्यो । चोटपटक लाग्ला भनेर प्रहरीले उसलाई खुबै सम्झाएपनि उसले हाम्फाल्यो । त्यही बेलामा उसको तौलिया खुस्कियो । 

प्रहरीले उसलाई तौलिया लगाऊ भनेर दिएपनि भाग्ने सुरमा उसले लगाएन । पछि उसलाई प्रहरीको गाडीमा लगियो र कपडा लगाइयो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x