कात्तिक १८, २०७८
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ।
तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो।
तर, तपाईँलाई थाहा नहुन सक्छ विश्वमा यस्ता पनि देश छन्, जहाँ लिखित संविधान छैन।
तर तपाईँलाई लाग्ला त्यसो भए शासन व्यवस्था कसरी चलिरहेको छ?
थाहा पाउनुहोस् लिखित संविधान नभएका देशबारे
इङल्यान्ड अर्थात युनाइटेड किन्डममा लिखित संविधान छैन। यहाँ पहिलेदेखि नै केही नियम बनाइएको छ, तिनै नियमका आधारमा शासन चल्छ।
यी नियम संविधानको अधिनियम बराबर महत्व राख्छन्। इङल्यान्डको कानूनलाई समय र परिस्थिति अनुसार संसदबाट संशोधन गरिँदै आएको छ।
साउदी अरबमा रहेका अचम्मका कानुनबारे तपाईँले सुन्नु भएकै होला। तर यो देशमा पनि लिखित संविधान छैन।
यहाँ पनि धर्मग्रन्थ कुरानमा लेखिएको कुरालाई नै सर्वोच्च मानेर फैसला गरिने गरिएको छ।
सन् १९४८ मा स्वतन्त्र भएको इजराइलमा पनि आफ्नो लिखित संविधान छैन।
यद्यपि यो देश स्वतन्त्र भएपछि संविधान बनाउने प्रयास गरिएको थियो। तर संसदमा आपसी मतभेदका कारण लिखित संविधान जारी हुन सकेन। यहाँ अलिखित संविधानले मान्यता पाएको छ। जसबाट पूरै देशको शासन व्यवस्था चल्दै आएको छ।
दक्षिण पश्चिमी प्रशान्त महासागरस्थित द्वीपीय देश न्यूजील्यान्डमा पनि लिखित संविधान छैन।
यहाँ अलिखित संविधान छ, जसको आधारमा न्याय र प्रशासनिक व्यवस्था चल्दछ। पहिले बनेका कानुनलाई आधार मानेर यहाँ शासन चल्दै आएको छ।
उत्तरी अमेरिकी देश क्यानडामा संविधानलाई लिएर विवाद छ। केही मान्छेको मान्यता छ कि अलिखित संविधानबाट शासन चलिरहेको छ।
तर, केही मान्छेको भनाइ छ यहाँ लिखित संविधान छ। क्यानडामा लिखित संविधान त छ, तर यहाँको सरकार अलिखित संविधानको नियमलाई पालना गर्ने गरेको छ।-एजेन्सी
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...