×

NMB BANK
NIC ASIA

मुखबाटै गर्भवती भइन् यी महिला, मेडिकल क्षेत्र अचम्ममा

जेठ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं, ३१ जेठ – दक्षिण कोरियामा भएको एक घटनाले मेडिकल जगतलाई आश्चर्यमा पारेको छ । जर्नल अफ प्यारासाइटोलोजीमा छापिएको खबरअनुसार, ६३ वर्षीया एक महिला मुखबाटै गर्भवती भइन् । 

खासमा ती महिलाको मुखमा स्क्विड नामक समुद्री प्राणीका १२ बच्चाहरू हुर्किरहेका थिए । मेडिकल साइन्समा यस्तो घटना पहिलो भएको चिकित्सकहरू बताउँछन् । घटना सन् २०१२ को हो ।

Muktinath Bank

महिलाले एक रेस्टुराँमा कालामारी नामक समुद्री भोजन मगाएकी थिइन् । यो स्क्विडबाट बन्छ । महिलाका अनुसार, स्क्विड मुखमा राख्नेबित्तिकै उनलाई खानै मन लागेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासमा त्यो स्क्विड आधा मात्र पाकेको थियो । महिलाले त्यसका टुक्राहरू मुखमा राख्दा उनलाई भित्रबाट लगातार कीराहरूले टोकेको अनुभव भयो । केही दिनसम्म ती महिलाको मुखमा धेरै पीडा भयो । 


Advertisment
Nabil box
Kumari

जाँचमा पो पत्ता लाग्यो त, महिलाको जिभ्रो र गिजामा १२ वटा साना स्क्विडहरू हुर्किरहेका थिए । महिलाबाट सबै कुरा बुझेपछि चिकित्सकहरूले यो पहिलो घटना भएको बताए । 

महिलाले आधा पाकेको स्क्विड खाएपछि त्यो स्क्विडले महिलाको मुखको कोषिकामा वीर्यपात गरिदियो । त्यसैले महिलालाई टोकेको जस्तो अनुभव भयो ।

महिलाको मुखमा हुर्किरहेका स्क्विडहरू जापानी प्रजातिका भएको चिकित्सकले बताए । तिनीहरूलाई मुखबाट अपरेसन गरेर हटाइएको छ ।

एजेन्सी
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x