×

NMB BANK
NIC ASIA

३८ क्विन्टल सुन तस्करी प्रकरण : नेपालका ठूला व्यापारीसँग संगत भएका भारतीय नागरिक पक्राउ

असार ६, २०७५

NTC
Premier Steels

काठमाडौं, ६ असार– साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । 

Muktinath Bank

पछिल्लो समय नेपालमा रहेर हुन्डी कारोबारमा संलग्न रहेका भारतीय नागरिक बिमल पोदार पक्राउ परेका हुन् । सुन तस्करीमा संलग्न रहेको प्रमाण फेला परेपछि पाेदारलार्इ पक्राउ गरिएको सुन तस्करी प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयको समितिले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोदारलाई मंगलवार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको हो ।  बा८च ७७१३ नम्बरको कारमा यात्रा गरिरहेको अवस्थामा नै पोदारलाई पक्राउ गरिएको सुन छानबिन समितिका एक सदस्यले बताए । 


Advertisment
Nabil box
Kumari

उच्च व्यापारीसँग मिलेर सुन तस्करीदेखि हुण्डी कारोबारसम्म

Vianet communication

सुन तस्करीको छानबिनका लागि गठित समिति स्रोतका अनुसार पोदार नेपालमा बसेर सुन तस्करी गर्ने गर्दथे । उनले भारतीय व्यापारीबाट पैसा उठाएर नेपालका सुन तस्करलाई दिने गरेको तथ्य फेला परेको समिति स्रोत बताउँछ । 

समितिका एक सदस्यले दिएको जानकारीका अनुसार पोदारले सुन तस्करीका लागि नेपालमा संकलित रकम भारत हुँदै दुवईसम्म पुर्याउँथे । 

नेपालका केही ठूला व्यापारीसँग सम्पर्क रहेका पोदारले सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालसँग मिलेर नेपालमा अन्य व्यवसाय समेत गर्ने गरेको बुझिएको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार बुधवारबाट पोदारको बयान शुरु भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x