×

NMB BANK
NIC ASIA

जाँचमा चोरी हुन नदिनका लागि अल्जेरियामा इन्टरनेट बन्द !

असार ८, २०७५

NTC
Premier Steels

काठमाडौं, ८ असार – नेपालमा जाँचहरूमा चिट चोर्ने कुचलन कायम छ । उता अल्जेरियामा भने परीक्षामा चोरी रोक्नका लागि देशभरि इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ । 

प्रतिबन्ध सोमवारसम्म कायम रहनेछ । 

त्यहाँ बुधवारदेखि हाईस्कूलको परीक्षा शुरू भएको छ । 

परीक्षा अवधिभरि देशमा मोबाइल र फिक्स्ड इन्टरनेट ठप्प रह्यो । 

टेलिकम अपरेटरहरूले सरकारको माग पूरा गर्नैपर्ने हुन्छ । 

सन् २०१६ मा भएको परीक्षामा धेरै चोरी भएको थियो । त्यतिखेर परीक्षामा सोधिएको प्रश्न पहिले नै सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । अघिल्लो वर्ष प्रशासनले सामाजिक सञ्जालमा पहुँचमा प्रतिबन्ध लगाएपनि समस्या समाधान भएन । 

इन्टरनेटमा पहुँच पुग्ने विद्युतीय उपकरण मोबाइल र ट्याब्लेटलाई यसपालि अल्जेरियाका दुई हजार परीक्षा केन्द्रमा प्रतिबन्धित गरिएको छ । शिक्षामन्त्री नौरिया बेनगार्बिटले परीक्षा केन्द्रमा मेटल डिटेक्टर लगाइएको बताएका छन् । 

प्रश्नपत्र लीक हुनबाट बचाउनका लागि प्रश्नपत्र छाप्ने ठाउँमा इन्टरनेट जामर र सर्भेलेन्स क्यामरा लगाइएको छ । 

यो परीक्षामा सात लाख विद्यार्थी छन् र यसको नतिजा २२ जुलाईसम्ममा आइसक्नेछ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x