×

NMB BANK
NIC ASIA

ट्रम्पले सार्वजनिक गरे किम जोङ–उनको पत्र

असार २९, २०७५

NTC
Premier Steels

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले किम जोङ–उनको एक पत्र प्रकाशित गरेका छन् जसमा उत्तर कोरियाली नेताले द्विपक्षीय सम्बन्धमा ‘नयाँ भविष्य’ को आशा व्यक्त गरेका छन् । 

ट्रम्पले किमबाट एक हप्ताअघि प्राप्त पत्र ‘एकदम राम्रो’ भनी प्रतिक्रिया दिए । 

पत्रमा प्योङयाङले निःशस्त्रीकरणका लागि गरेको कुनै पनि प्रयासको उल्लेख गरिएको छैन । सिंगापुरमा यी दुवै नेताबीच भएको ऐतिहासिक सम्मेलनका बेलामा कुराकानी गरिएको प्रमुख विषय नै पत्रमा परेको छैन । 

किमले पठाएको चार अनुच्छेदयुक्त पत्रको अंग्रेजी अनुवाद ट्रम्पले बिहीवार ट्वीट गरेका थिए । 

पत्रमा किम लेख्छन् : ‘म महामहिम राष्ट्रपतिबाट गरिएका उत्साहपूर्ण र असाधारण प्रयासको गहिरो प्रशंसा गर्छु ।’

उनले द्विपक्षीय विश्वासलाई भविष्यको प्रक्रियालाई थप सुदृढ बनाउनुपर्ने बताए । 

किमले द्विपक्षीय सम्बन्धको प्रवर्द्धनका लागि भएका युगान्तकारी प्रगतिले हामीबीचको अर्को भेट सम्भव गराउने लेखे । 

यो पत्र प्रकाशित गरेर राष्ट्रपति ट्रम्पले ट्वीट गरे, ‘ठूलो प्रगति गरिँदैछ ।’ उनले यसको थप व्याख्या गरेनन् ।
 

Muktinath Bank

अर्को प्रसंगमा अमेरिकाले उत्तर कोरियाविरुद्ध प्रशोधित तेल उत्पादनमा संयुक्त राष्ट्रसंघले निर्धारण गरेको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ ।  

अनि अर्को प्रसंगमा उत्तर कोरियाका अधिकारीहरू सन् १९५०–५३ को कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकको भौतिक अवशेषलाई अमेरिका फिर्ता गर्ने विषयमा हुने वार्तामा भाग लिन आएनन् । 

बीबीसीबाट


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x