×

NMB BANK
NIC ASIA

भारतीय सेनापतिको टिप्पणी–नेपाल जे गरेपनि भारतबाट टाढिन सम्भव छैन

असोज १, २०७५

NTC
Premier Steels

काठमाडौं — भारतीय सेनाका सेनापति बिपिन रावतले नेपाल र भुटान जस्ता देश भारतबाट टाढिन सम्भव नरहेको बताएका छन् । 

Muktinath Bank

आइतवार भारतीय पत्रिका दी इन्डियन एक्सप्रेसले छापेको एक समाचारमा भूगोगका कारण नेपाल र भारत भारततर्फ नै झुकेको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूगोलकै कारण ती दुई देश चीनतर्फ ढल्किन सम्भव नरहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास माइलेक्स–१८ को समापन समारोहपछि सञ्चारमाध्यमसँग कुरा गर्दै रावतले यो कुरा बताएका हुन् । भदौ २५ गतेदेखि शुरू भएको अभ्यास आइतबार सकिएको हो । 

Vianet communication

नेपाल माइलेक्स–१८ मा अनुपस्थित रहेको र चीनसँग सम्बन्ध बढाइरहेको भनी सोधिएको प्रश्नमा रावतले भने, ‘नेपाल भारतबाट टाढिन सक्दैन । नेपाल र भुटान जस्ता देशले भौगोलिक अवस्थितिका कारण भारततर्फ नै ढल्किनुपर्ने हुन्छ । भूगोलले उनीहरूलाई चीनतर्फ नभई भारततर्फ ढल्किन लगाउँछ । हाम्रा नेताहरू छिमेक पहिले र पूर्वतर्फ काम भन्छन् । बिमस्टेक तिनै प्रयासको एक अंग हो । हामीहरू छिमेकीसँग सम्बन्ध बलियो बनाउँदैछौं । हामी ठूलो देश हौं, हामीले पहलकदमी लिएपछि अरू पछिपछि लाग्छन् ।’

सात बिमस्टेक राष्ट्रमध्ये भारत, भुटान, म्यान्मार, श्रीलंका र बंगलादेशका सैनिकले अभ्यास गरेका थिए भने नेपाल र थाइल्यान्डले पर्यवेक्षक टोली मात्र पठाएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x