×

NMB BANK
NIC ASIA

४० वर्ष कट्दापनि बलिउड नायिका जो छन् अझैं अविवाहित

असोज ७, २०७५

NTC
Premier Steels

बलिउडकी चर्चित नायिका तब्बू ४६ वर्ष पुगिन् तर उनी अझैसम्म अविवाहित नै छिन् । 

Muktinath Bank

उनीमात्रै होइन १९९४ मा मिस युनिभर्स बनेकी सुष्मिता सेन पनि अविवाहित छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४२ वर्ष पुगेकी उनको समयमा अफेयर नचलेका होइनन् ।  उनी निकै लामो समयसम्म रणदीप हुड्डासँग सम्बन्धमा रहिन् । उनले दुई छोरीलाई धर्मपुत्रीको रुपमा पालेकी छिन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी ‘कहो ना प्यार हे’ जस्ता सुपरहिट फिल्मबाट बलिउडमा पाइला टेकेकी अमिषा पटेलको उमेरले  ४२ वर्ष पुगेकी छिन् । 

Vianet communication

तर उनी पनि अहिलेसम्म अविवाहित नै छिन् । यद्यपी, उनी फिल्म निर्देशक विक्रम भट्टसँग सम्बन्धमा भएको खबरले निकै लामो समयसम्म चर्चा पाइरह्यो ।  अहिले भने उनी आफूलाई सिंगल रहेको बताउँछिन् ।

 नायिका नगमा ४३ वर्ष पुगिन् र उनी अहिलेसम्म सिंगल छिन् । उनको भारतीय क्रिकेटका पूर्व कप्तान सौरव गांगुलीसँग सम्बन्ध भएको चर्चा थियो । 

ग्यांगस्टर अबू सलेमसँग सम्बन्धका कारण विवादमा रहेकी नायिका मोनिका बेदी ४३ वर्ष पुगिसकेकी छिन् । जेलबाट छुटेपछि मोनिका एकपटक पुनः फिल्म र टेलिभिजनमा फिर्ता हुन कोसिस गरिरहेकी छिन् । उनी अहिलेसम्म सिंगल छिन् ।

यसैगरी टेलिभिजन सिरियल ‘कहानी घर घरकी’ बाट चर्चित भएपछि बलिउड फिल्ममा काम गरिसकेकी नायिका साक्षी तंवर पनि सिंगल छिन् । उनी  ४५ वर्ष पुगिन्  । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x