×

NMB BANK
NIC ASIA

‘फोटो फिरिममा’ नाममा टेलिसिरियल ल्याउँदै शिशिर भण्डारी

काठमाडाैं | पुस १०, २०८०

NTC
Sarbottam
‘फोटो फिरिममा’ गीतको भिडियोको एक दृश्यमा शिशिर भण्डारी
Premier Steels
Marvel

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । 

Muktinath Bank

निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कथा लेखनको काम सुरु गरिसकेका छन् । कलाकार छनौटको काम पनि सुरु भइसकेको उनले जानकारी दिएका छन् । ‘केही नव कलाकारहरूसँगै केही नाम चलेका कलाकारहरू समावेश गरेर सिरियल निर्माण हुँदैछ’ भण्डारीले भने, ‘मेहनतका साथ पारिवारिक र सामाजिक परिवेशमा मनछुने सिरियल निर्माण गर्ने हाम्रो जमर्को रहनेछ ।’


Advertisment
Nabil box
Kumari

माघको पहिलो साताबाट प्रसारणमा ल्याउने तयारी रहेको सिरियललाई सन्तोष राजबाहकले निर्देशन गर्नेछन् । 

Vianet communication
Laxmi Bank

 रेडियो र टेलिभिजनमा प्रस्तोता हुँदै करिअर अगाडि बढाएका भण्डारीले केही चलचित्रमा अभिनय गरेका छन् । थुप्रै गीत सिर्जना गरेका उनले मोडलिङ गरेका म्युजिक भिडियोहरू पनि रुचाइएका छन् । 

जसमध्ये ‘फोटो फिरिममा’ उनको सिर्जना र अभिनय रहेको चर्चित गीत हो । अहिलेकी सर्वाधिक चर्चितमध्येकी गायिका रचना रिमालको स्वरमा झन्डै चार वर्षअघि सार्वजनिक गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए ।

गीतको चाइल्ड भर्सन समेत सार्वजनिक भइसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०८०

सुन्दर खनालले क्यारिकेचर गर्न थालेको कक्षा १० मा पढ्दादेखि हो । त्यो बेला हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’को लोकप्रियता उचाइँमा थियो । सुन्दरको स्कुलमा टेलिश्रृङ्खलालाई लिएर साथीहरूबीच चर्चा हुन्थ्यो । ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x