×

NMB BANK
NIC ASIA

अमिताभ बच्चनको सम्पत्ति–लगाउँछन् ६ करोडको घडी, बोक्छन् १४ लाखको कलम !

असोज २८, २०७५

NTC
Premier Steels

अभिनेत्री एवं सांसद जाय बच्चन सबैभन्दा धनी राज्यसभा सांसद भएको तथ्य केही समयमा सार्वजनिक हुन सक्छ ।

Muktinath Bank

हालसालै उनले समाजवादी पार्टी उम्मेदवारको रुपमा राज्यसभाको लागि दर्ता गरेकी छन् । यसक्रममा उनले सम्पति विवरण पनि बुझाएकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कति छ सम्पत्ति ?


Advertisment
Nabil box
Kumari

जया बच्चन तथा उनका पति अमिताभ बच्चनसँग १ हजार करोड भारतीय रुपैयाँ भन्दा धेरै सम्पत्ति छ । यो सम्पत्तिमा महँगो गाडी तथा करोडौंको सुनहिरा पनि छ । 

Vianet communication

अमिताभ बच्चनसँग सम्पत्तिमा एक टाटा नानो कार तथा एक टयक्टर पनि छ । 

जया बच्चनले पेश गरेको सम्पत्ति विवरण अनुसार दुबैसँग करिब ६२ करोड रुपैयाँको सुन र गरगहना रहेको छ । रमाइलो कुरा के छ भने अमिताभसँग सबैभन्दा धेरै सुन र गहना छ । अमिताभ बच्चनसँग ३६ करोडको सुन र गरगहना र उनकी पत्नी जयासँग २६ करोडको सुन र गरगहना छ । 

बच्चनसँग करिब १३ करोड रुपैयाँको मूल्याका १२ गाडी छन् । यसमा एक रोल्स रोयस, तीन मर्सिडिज, ए पोर्श तथा एक रेन्ज रोवर जस्तो विलाशी गाडी छन् । अमिताभसँग एक टाटा नानो कार तथा एक ट्याक्टर पनि छन् । 
अमिताभसँग ९ लाख भारतीय रुपैयाँ(१४ लाख ४० हजार नेपाली रुपैयाँ) मूल्यको एउटा पेन पनि छ । बच्चन दम्पत्तिसँग करिब ४ करोड रुपैयाँ (नेपालीमा ६ करोड ४० लाख) को घडी पनि छ । अमिताभसँग ३.४ करोड रुपैयाँको घडी र जयाँ सँग ५१ लाखको घडी पनि रहेको छ । 

दुबैसँग फ्रान्सको ब्रिगनोगल प्लेजमा ३ हजार १ सय ७५ वर्ग मिटर क्षेत्रफलमा रहेको घरसहितको सम्पत्ति छ । भारतमा उनीहरुसँग नोएडा, भोपाल, पुणे, अहमदाबाद, गान्धी नगरमा जग्गा जमिन छ । 
अमिताभसँग बाराबंकीको दौतपुर क्षेत्रमा ५.७ करोड मूल्यको ३ बटा जग्गा छ । जयाको नाममा लखनउको काकोरी क्षेत्रमा २.२ करोड रुपैयाको १.२२ हेक्टर कृषि भूमी पनि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x