×

NMB BANK
NIC ASIA

'एप्पल' बारेका १३ रोचक प्रसंग जुन तपाइलार्इ थाहा नहुन सक्छ

कात्तिक २, २०७५

NTC
Premier Steels

स्टीभ जब्सको मोबाइल र कम्‍प्युटर संसारमै चर्चित छ। एप्पल विकास र प्रविधिको दुनियामा सबैभन्दा अगाडि रहेको छ। यही कारण एप्पल कम्पनी सबैभन्दा शक्तिशाली र स्टीभ जब्स प्रतिभाशाली व्यवक्तित्वमा गनिन्छन्। एप्पललाई सफल बनाउन स्टीभ जब्सको सकारातम्क सोच नै महत्वपूर्ण मानिन्छ। स्टीभ जब्स र एप्पलबारे जोडिएका रोचक तथ्यहरु।

Muktinath Bank

१. स्टीभ जब्स जन्मिने बित्तिकै उनलाई पालन पोषणको लागि अरुलाई दिइएको थियो। उनको बुवा सिरियन र आमा अमेरिकन थिइन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२. स्टीभ जब्स एउटा अहंकारी व्यक्तिको रुपमा पनि चर्चित छ। सन् १९९३मा उनी अमेरिकाको सबैभन्दा झगडालु र कडा स्वभावको भनेर सूचीकृत थिए।


Advertisment
Nabil box
Kumari

३. एप्पलले निकोलस सिरेयली ब्लग राइटरमाथि एप्पलबारे झुटो प्रचार गरेको भन्दै मुद्दा हालेका थिए।

Vianet communication

४. स्टीभ जब्सले प्रत्येक साना भन्दा साना डिजाइनलाई ध्यान दिएर हेर्ने गर्दथे। एक दिन उनले गुगललको इन्जिनियरलाई बोलाएर भने, ' म आइफोनमा गुगलको लोगो हेरिरहेको छु। र त्यो आइकनको साथ खुशी छैन। गुगलमा 'ओ' ढल्किएको ठीक देखिएको छैन।'

५.एप्पल कमपनीले प्रतिसेकेण्ड १० वटा आइओएस बिक्रि गर्छ।

६. एप्पलको पहिलो लोगो अहिलेको जस्तो थिएन। पहिलो लोगोमा सर आइज्याक न्यूटन एउटा रुखमुनि बसेको देखाइएको थियो, माथिबाट एउटा स्याउ उनको टाउकोमाथि खसिरहेको थियो।

७. पहिलो एप्पल कम्प्युटर १ थियो, जुन सन् १९७६ मा बनाइएको थियो। यसको मूल्यु ६ सय ६६.६६ राखिएको थियो। त्यतिबेला मात्र २० कम्प्युपटर बनाइए थियो।

८. फिल्मब 'एनीह्वे्यर बट हियर' उनको बहिनीद्वारा लिखित किताबमा आधारित छ, जसमा स्टीभ जब्सको बारेमा लेखिएको छ।
९. स्टीभ जब्सलाई सन् २००३मा थाहा भयो की उनलाई आमाशयको क्यान्सर छ। डाक्टरले उनलाई अपरेशन गर्न भनेपछि उनले डाक्टरको सल्लाह नमानेर चिकित्सक पद्धति, शाकाहारी भोजन, एक्यूपंकचर तथा हर्बलको उपचार गराएका थिए।

१०. नौ महिनापछि उनले अपरेशन गराए तर पछि क्यान्सर अन्तिम चरणमा पुगिसकेको थियो।

११.एप्पल, माइक्रोसफ्ट तथा डिज्नी एप्पलले जब्सको मृत्युमा आफ्नो झण्डालाई आधा झुकाएको थियो।

१२. आइतबार अक्टोबर १६ सन २०११मा क्यालिफोर्नियाको सरकारद्वारा स्टीभ जब्स डे घोषणा गरेको थियो।

१३. ५ अक्टोबर सन् २०११को एप्पलले सह-संस्थापकको निधन भएको घोषणा गरेको थियो। उनी त्यतिबेला ५६ वर्षका थिए। एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x