×

NMB BANK
NIC ASIA

नाइजेरियामा किशोरीहरूलाई जबर्जस्ती बनाइन्छ गर्भवती, अनि बेचिन्छ बच्चा

कात्तिक ४, २०७५

NTC
Premier Steels

काठमाडौं — नाइजेरियामा महिलामाथि चरम अत्याचार हुने गरेको छ । त्यहाँ किशोरीहरूलाई पोल्ट्रीफार्मको कुखुरीलाई जस्तो जबर्जस्ती गर्भवती बनाइने गरेको छ । 

तेह्र वर्षदेखि १८ वर्षसम्मका किशोरीहरूलाई जबर्जस्ती गर्भवती बनाएर बच्चा जन्माउन बाध्य बनाइने गरेको छ । नाइजेरियामा यो व्यापारकै रूपमा मौलाएको छ । 

किशोरीहरूबाट जन्मेका बच्चालाई बच्चा नहुने जोडीलाई बेच्ने गरिएको छ । नाइजेरियामा यो घिनलाग्दो कामलाई बेबी फार्मिङ भन्ने गरिन्छ । गर्भवती भएका किशोरीलाई बन्दुक देखाएर बच्चा जन्माउन बाध्य पारिन्छ । 

अनाथालयमा बस्ने किशोरीहरूमाथि यस्तो अत्याचार बढी हुने गरेको छ । रोग लागेर अस्पताल भर्ना भएका गरीब किशोरीहरूलाई पनि शिकार बनाउने गरिन्छ । 

यो धन्धामा लागेका मानिसले गरीब र मजबूर किशोरीहरूलाई समात्छन् । 

नाइजेरियामा गर्भपात गैरकानूनी भएकाले ती किशोरीले बच्चा जन्माउनैपर्ने हुन्छ । त्यसैको फाइदा उठाएर पनि बेबी फार्मिङ धमाधम हुने गरेको छ । 

छोरो जन्मिएमा उसलाई बेचेर ५ हजार डलर कमाइ हुन्छ भने छोरी जन्मिएमा ४ हजार डलर दिइन्छ ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x