×

NMB BANK
NIC ASIA

अन्तरिक्षको धूलोपछाडि नयाँ ग्रहहरू लुकेको हुनसक्ने वैज्ञानिकहरूको अनुमान

मंसिर २५, २०७५

NTC
Premier Steels

काठमाडौं — सुपर अर्थ र प्लेटो जस्ता आकारका ग्रहहरू तारावरिपरिको धूलोमा लुकेको हुनसक्ने र तिनीहरूको संख्या पहिले अनुमान गरिएको भन्दा निकै धेरै हुनसक्ने वैज्ञानिकहरूले बताएका छन् । 

अमेरिकाको एरिजोना विश्वविद्यालयका अनुसन्धानकर्ताले तारामण्डलमा तारा बन्ने क्षेत्रमा नयाँ ताराको अध्ययन गर्दा तीमध्ये अधिकांश ग्रह सूक्ष्म संरचनाले घेरिएको बताए । 

यी सूक्ष्म संरचनाहरूको निर्माणको प्रक्रिया नयाँ ग्रहको अंशका रूपमा परिभाषित गर्न सकिन्छ । यो अध्ययन एस्ट्रोफिजिकल पत्रिकामा प्रकाशित भएको छ । 

वैज्ञानिकहरूले सौर्यमण्डल कसरी बन्छ भन्ने विषयलाई थप राम्रो गरी बुझ्नका लागि यो अध्ययनले सहायता गर्नेछ । अनुसन्धानकर्ताहरूले वृष तारामण्डलमा नयाँ ताराहरूको अध्ययन गरेका हुन् । 

यो तारामण्डल पृथ्वीबाट ४५० प्रकाश वर्ष टाढा छ । यो ग्यास र धूलोबाट बनेको विशाल बादल हो । अनुसन्धानकर्ताहरूले प्रोटोप्ल्यानेटरी डिस्कले घेरिएका ३२ ताराको अध्ययन गर्दा त्यसमा नयाँ १२ तारा रहेको पाए ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x