×

NMB BANK
NIC ASIA

वर्थडे सेलिब्रेसन गर्न धुलिखेल पुगे आकाश र आँचल

माघ २७, २०७५

NTC
Premier Steels

काठमाडौं- नेपाली दर्शकमाझ परिचित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा एकाएक धुलिखेल पुगेका छन् ।

Muktinath Bank

आकाशले आँचललाई सरप्राईज दिन धुलिखेलको मिरावल होटलमा लगेका हुन् । त्यहाँ एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आईपुग्छ । आकाशले आँचलको बर्थडे सेलिव्रेसनको तयारी गरेका रहेछन् । आँचलले बर्थडेको केक काट्छिन उता आकाशले पपअप पट्काउछन् । आकाशले केक आँचललाई खुवाउँछन् अनि आँचलले खुःसी भएर आकाशलाई मुस्कान सहित प्रेमभाव प्रकट गर्छिन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होटलको रेष्टुरेण्टमा रहेका सबैले आँचललाई बर्थडे विस गर्छन । त्यत्तिकैमा केही परबाट निर्देशक प्रभावनले भन्छन् –‘ओके’ समर्थन छ । 


Advertisment
Nabil box
Kumari

चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गजल ‘समय आएपछि’को म्युजिक भिडियो सुटिङको लागि आकाश र आँचलको जोडी पर्यटकीय नगरी धुलिखेल पुगेका हुन् । 

Vianet communication

आकाश र आँचलका साथमा थिए कलाकार रश्मि भट्ट, राजाराम गौतम र श्वेता गोले । ध्रुव केसीको रचना रहेको उक्त गजलमा संगीत ईश्वर खत्री र संयोजन किरण कँडेलले गरेका छन् । भिडियोलाई टंक केसी र विषेश महर्जनले छायाँकन गरेका छन् ।

यस भिडियोलाई लिएर आकाश र आँचल निकै उत्साहित रहेका छन् ।

ईश्वर खत्री र ध्रुव केसीको संयुक्त प्रस्तुती ‘समय आए पछि’ गजल संग्रह डि.ए.आर मुभिजले चाँडैनै बजारमा ल्याउने तयारी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x