×

NMB BANK
NIC ASIA

जापानमा प्राचीन बोनसाइ रुख चोरी, मूल्य एक करोडभन्दा बढी

फागुन १, २०७५

NTC
Premier Steels

काठमाडौं — जापानमा एक दुर्लभ रुख चोरी भएको छ । राजधानी टोक्योनजिक रहेको सैतामा इलाकाको एक बगैंचाबाट ४०० वर्ष पुरानो बोनसाइ रुखका साथै सात अन्य दुर्लभ रुख पनि चोरी भएका छन् । 

Muktinath Bank

यी सबैको मूल्य लगभग एक करोड तीस लाख पर्छ । साजसज्जामा प्रयोग हुने शिंपाकूको ४०० वर्ष पुरानो बोनसाइलाई फेब्रुअरीमा हुने एक प्रतियोगितामा राखिने योजना थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो एक्लो रुखको मूल्य एक करोड जति पर्छ । 


Advertisment
Nabil box
Kumari

पूर्वी एसिया विशेषगरी जापानमा विशेष प्रविधि प्रयोग गरी बोनसाइ तयार गरिन्छ । यो वास्तविक रुख जस्तै देखिन्छ तर यसको आकार निकै सानो हुन्छ । 

Vianet communication

बोनसाइको रेखदेख गर्ने सिजी इमुराकी पत्नी फुयुमीले रुखमा नियमति पानी हाल्न चोरहरूसँग अपील गरेकी छन् । 

उनका अनुसार, पानी नहालेमा बोनसाइ एक हप्ता पनि बाँच्दैन । 

फुयुमीले भनिन्, ‘हामीहरू बोनसाइलाई बच्चा जस्तो गरी स्याहार्थ्यौं । बोनसाइ नहुँदा हाम्रो कुनै अंग काटिएको जस्तो लाग्दैछ ।’ 

उनका अनुसार, चोरहरू व्यावसायिक हुनुपर्छ किनकि उनीहरूले तीन हजार बोटमध्ये सबभन्दा महंगा चाहिँ चोरे । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x