×

NMB BANK
NIC ASIA

विमानको शौचालय भरिँदा सीट सीटसम्म आयो फोहर पानी

फागुन २, २०७५

NTC
Premier Steels

काठमाडौं — संसारभरिका एयरलाइन्सका विमानको शौचालय भरिँदा यात्रीहरूका लागि त्यसको प्रयोग बन्द गरिने चलन नै छ । 

Muktinath Bank

तर अघिल्लो शनिवार एयर इन्डियाको लन्डन दिल्ली फ्लाइट यात्रीहरूका लागि ओभरफ्लो भएको ट्वाइलेटको फोहरी पानी इकोनोमी क्लासको कार्पेट एरियामा आयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर राम्रो कुरा चाहिँ के भने इकोनोमी क्लासमा यात्रीहरू खचाखच थिएनन् । त्यसैले विमान कर्मचारीहरूले इकोनोमी सेक्सनका सबभन्दा प्रभावित क्षेत्रबाट यात्रीहरूले अन्य सीटमा सारे । 


Advertisment
Nabil box
Kumari

कार्पेटमा भरिएको पानीलाई कम्बल र कागजले छोपियो अनि यात्रीहरूको सुविधाका लागि लामो उडानका बेलामा घरिघरि अत्तर पनि छरियो । 

Vianet communication

एयर इन्डियाका प्रवक्ताले घटनाको अनुसन्धान गरिएको बताए । अर्का एक अधिकारीले यात्रीहरूबाट अत्यधिक दुरुपयोगका कारण ट्वाइलेट ओभरफ्लो भयो । 

विमानमा यो समस्या फेब्रुअरी ९ मा लन्डनबाट उडेलगत्तै शुरू भएको थियो । फ्लाइट प्राविधिक कारणले ढिलो भएपछि केही समयमै इकोनोमी क्लासको देब्रेतर्फ पानी रसाउन थाल्यो । 

फ्लाइटमा यो समस्या झेलेका एक यात्रीले भने, ‘इकोनोमी क्लासमा गन्धे पानी आउन थाल्यो । विमान कर्मचारीले छिट्टै नै कार्पेटलाई अखबार र कम्बलले छोपृ अनि दुर्गन्ध भगाउनका लागि अत्तर छरे । यात्रीहरूले आफ्नो मुख र टाउको ज्याकेट अनि शलले छोपे ।’

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x