×

NMB BANK
NIC ASIA

३ हजार किलोमिटर टाढाबाट चिकित्सकले गरे दिमागको शल्यक्रिया !

चैत ५, २०७५

NTC
Premier Steels

काठमाडौं – चीनमा एक चिकित्सकले तीन हजार किलोमिटर टाढाबाटै पार्किन्सन्स लागेका एक रोगीको दिमागको शल्यक्रिया गरेका छन् । 

Muktinath Bank

रोबोटको सहायताले गरिएको शल्यक्रियामा ५जी मोबाइल नेटवर्क प्रयोग गरिएको थियो । यस्तो किसिमको शल्यक्रिया संसारमै पहिलोपटक गरिएको चिनियाँ मिडियाको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोगी बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएका थिए । शल्यक्रिया गर्ने चिकित्सक लिङ झिपेई तीन हजार किलोमिटर पर हेनान प्रान्तको सान्या शहरमा थिए । झिपेईले सान्याबाट नै रोबोट र मशिनहरूलाई नियन्त्रण गरे । एक मोबाइल एपको सहायताले उनले यो शल्यक्रिया सम्पन्न गरे ।


Advertisment
Nabil box
Kumari

सम्पन्न हुनुमा ५जी नेटवर्कको प्रमुख भूमिका रह्यो किनकि इन्टरनेटको सही गतिका कारण रियल टाइम अपरेसन सम्भव भयो । 

Vianet communication

डा झिपेईले बताए, ५जी प्रविधिले दिमागमा प्रत्यारोपण शल्यक्रिया सहज बन्यो । शल्यक्रियापछि रोगीले आराम अनुभव गरिरहेको बताए । 

यो शल्यक्रिया शनिवार तीन घन्टा चल्यो । यसक्रममा रोगीको दिमागमा इलेक्ट्रोड लगाइयो । 

यो प्रविधिले दुर्गम इलाकाहरूमा सजिलै शल्यक्रिया गर्न सकिने डा झिपेईको भनाइ छ । अनि रोगीहरूले ठूला शहर पनि गइराख्नुपर्दैन ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x