×

NMB BANK
NIC ASIA

प्रदेश नम्बर ५ मा क्षयरोगीको संख्या बढ्दो

चैत ११, २०७५

NTC
Premier Steels

बुटवल- प्रदेश नम्बर पाँचमा क्षयरोगको अवस्था डरलाग्दो रूपमा देखिएको छ । क्षयरोगको कारणबाट प्रदेश पाँचमा पछिल्लो ६ महिनाको अवधिमा २ सय ३७ जनाको मृत्यु भएको छ ।

Muktinath Bank

धेरै क्षयरोगी खुल्न नचाहँदा यति नै क्षयरोगी छन भन्ने यकिन तथ्याङक स्वाथ्य निर्देशनालय प्रदेश नम्बर ५ सँग छैन । क्षयरोगबाट सबैभन्दा धेरै कपिलवस्तुका बिरामीको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपिलवस्तुका ४३ जना क्षयरोगका बिरामीले ज्यान गुमाएका छन् । दाङमा ४०, बाँकेमा ३३, बर्दियामा २३, गुल्मीमा २१, रोल्पामा १५, प्युठानमा ११, पाल्पामा १६, अर्घाखाँचीमा १२, रुपन्देहीमा १२ र नवलपरासीमा १३ जना क्षयरोगीको मृत्यु भएको छ । निर्देशनालयका निर्देशक दीप कुमार चापागाईले प्रदेश पाँचमा ७ हजार २९ जना बिरामी पत्ता लागेको बताए । 


Advertisment
Nabil box
Kumari

नेपालमा क्षयरोगका बिरामी उपचार सफलताको दर ९१ प्रतिशत रहेतापनि उपचारकै पहुँचमा नआउने र बीचमै विभिन्न कारणले औषधि सेवन नगर्दा बिरामीको संख्या बढ्ने गरेको बताइन्छ । 

Vianet communication

निर्देशनालयले दिएको जानकारीअनुसार प्रदेश ५ मा ६ सय ९० क्षयरोगको उपचार केन्द्र, १ सय १५ प्रयोगशाला र ११ वटा जीन एक्सपर्ट केन्द्रबाट क्षयरोगको उपचार तथा निदान सेवा प्रदान गरिँदै आएको छ । उपचारको पहुँचमा नआउने र निजी स्वास्थ्य संस्थाबाट बिरामीले उपचार गर्ने गरेका कारण पनि उपचारमा नियमितता नहुने र समस्या आउने गरेको बताइन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x