गोर्खा नेपालको 'जोशिलो छौं हामी' सार्वजनिक [भिडियोसहित]

बैशाख २९, २०७६

काठमाडौं- गायक तथा रचनाकार स्वपनील शर्माको 'जोशिलो छौं हामी' बोलको गीत सार्वजनिक भएको छ । 

गोर्खा नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई गोर्खा बीयरको 'एन्थम सङ्स्' भनिएको छ ।


ADVERTISEMENT

 यस गीतले वीर गोर्खाली मुटु र नेपालीको जीवन्त भावनालाई सम्मान गर्ने र नेपालीको वास्तविक भावनालाई राम्ररी बुझाउने गोर्खा नेपालको भनाइ छ । 

परम्परागत बाजाहरूले यो गीतलाई बेग्लै मौलिकता प्रदान गरेको छ । 

भिडियो हेर्नुहोस् : 

बैशाख २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस