×

NMB BANK
NIC ASIA

नेपालको भूभागमा भारतीय उपनिवेशको मुद्दा अन्तर्राष्ट्रियकरण : फणीन्द्र नेपाल

जेठ ६, २०७६

NTC
Premier Steels

काठमाडौं - बेजिङ्गमा मे १४-१७ मा आयोजित एसियाली सम्मेलनमा नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिनबाट भारतीय उपनिवेश अन्त्य हुनुपर्छ भन्ने विषय उठएको बारे ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेसविज्ञप्ति यही मे महिनाको १४१७ सम्म चीनको बेजिङ्गमा राष्ट्रिय स्तरमा आयोजित एसियाली सम्मेलनमा औपचारिक रूपमा सहभागी भई म स्वदेश फर्किएको छु ।

Muktinath Bank

त्यहाँ मैले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अध्यक्षको हैसियतले मे १६ तारिखका दिन बेजिङ्गको China National Convention Centre मा अायोजित एक कार्यक्रममा Asian Wisdom to Promote Political Advancement भन्ने विषयमा औपचारिक रूपमा बोल्न पाउनु वास्तवमै एउटा ऐतिहासिक अवसर हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपतिद्वारा उद्घाटित कार्यक्रममा ४६ वटा एसियाली मुलुकसहित सयौँ देशका प्रतिनिधिले भाग लिएको र त्यसमा मैले नेपालको करिब ६० हजार वर्ग किलोमिटर भूभागमा भारतले उपनिवेश कायम गरेको विषय उठाउने महत्त्वपूर्ण अवसर पाएको थिएँ ।


Advertisment
Nabil box
Kumari

यसबाट एकातिर सुगौली सन्धि अवैध हो भन्ने कुरा र अर्कोतिर नेपालको ठूलो भूभागमा भारतीय उपनिवेश कायम रहँदै आएको भन्ने विषयको अन्तर्राष्ट्रियकरणसमेत भएको छ ।

Vianet communication

अध्यक्षको हैसियतले मैले एसियामा अझैसम्म उपनिवेश बाँकी रहेको भन्दै उपनिवेश अन्त्य नभए एसियाली बौद्धिकताले राजनीतिक प्रतिष्ठा प्राप्त गर्न चुनौती हुने उल्लेख गरेको थिएँ ।

नेपालमा कालापानीमा अर्ध सैनिक बल राखेर भारतले नेपालको ४०० वर्ग किलोमिटरभन्दा बढी जमिन कब्जा गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु त परै जाओस् , नेपाल सरकारले द्विपक्षीय रूपमा पनि कुरा उठाउन नसकिरहेको परिप्रेक्ष्यमा बेजिङ्गको एक अन्तर्राष्ट्रियकरण मञ्चमा सुगौली सन्धिको विरोधमा भारतीय उपनिवेश कायम रहेको नेपाली जमिन स्वतन्त्र हुनुपर्छ भन्ने आवाज उठाउनु त्यसै पनि साधारण कुरा होइन ।

यसबाट सुगौली सन्धिमा गुमेको नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन भारतले फिर्ता गर्नुपर्ने नैतिक दबाब तीव्र रूपमा बढेर गएको छ , जुन नेपाल र नेपालीका निम्ति रोमाञ्चक कुरा हो ।

यस अवसरमा मलाई यो ऐतिहासिक अवसर प्रदान गर्ने बेजिङ्गका आयोजकप्रति आभार प्रकट गर्दै राष्ट्रवादी नेपाली जनताका तर्फबाट बेजिङ्गमा पुगेर नेपाली जनताको अन्तरात्माको आवाज मुखरित गर्न पाउँदा मेरो काँधमा थप जिम्मेवारी बढेको अनुभूति भएको र यसले मलाई झन् उत्साहित बनाएकोमा देशविदेशमा रहेका सबै नेपालीसमक्ष जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि दृढ भएर अगाडि बढ्ने सङ्कल्प गर्दछु ।

फणीन्द्र नेपाल

अध्यक्ष

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x