पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
सामान्य भाषामा शरीर सामान्य तापक्रमभन्दा बढी तातो भयो भने ज्वरो आएको भनिन्छ । शरीरको तापक्रम स्थिर हुन्छ । धेरैले ज्वरोलाई सामान्य रूपमा लिन्छन् । आज ज्वरो आयो भने भोलि ठीक होला भनेर स्वास्थ्य चौकी जाँदैनन्, केयर पनि कम गर्छन् । तर, यसो गर्नुहुँदैन । एक्कासि शरीरको तापक्रम बढेर ज्वरो आयो भने गाह्रो महसुस हुन्छ । यो मौसम पनि ज्वरो आउने सिजन हो ।
पानी पर्दै घाम लाग्दै गर्ने मौसममा ज्वरो आउने सम्भावना बढी रहन्छ । मौसम परिवर्तनको कारण हाम्रो शरीरमा रोगका कीटाणुहरू सक्रिय हुन्छन् ।
मौसम परिवर्तन हुने समयमा हाम्रो शरीरमा झाडापखाला, ज्वरो, जन्डिसजस्ता रोगहरू देखापर्छन् । त्यसमा सबैभन्दा बढी मानिसमा ज्वरो आउने गरेको छ ।
खानेकुरामा ब्यालेन्स नमिल्दा, बाहिरको खानेकुरा खाँदा, बजारमा पाइने जंकफुडको अत्यधिक प्रयोगले पनि ज्वरो आउने गरेको छ । सकेसम्म यसलाई कमी गरौँ ।
अहिले आउने ज्वरो सामान्य किसिमको हो । मौसम परिवर्तनका साथै बाहिरी खानेकुराको कारण पनि ज्वरोका बिरामी बढेका हुन् ।
यो मौसममा आउने ज्वरो ५–६ दिनसम्म आउने गर्छ । रुघा लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने जोर्नीहरू दुख्नेजस्ता समस्या देखापर्छन् ।
गर्मी मौसम सरुवा रोग अत्यधिक मात्रामा लाग्ने मौसम हो । त्यसैले खानपिनमा अत्यन्त ध्यान दिनुपर्छ ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...