×

NMB BANK
NIC ASIA

अफगानिस्तानमा कुकुर समेत लागूऔषध दुर्व्यसनी !

पुस १७, २०७९

NTC
AP
Premier Steels

अफगानिस्तानमा व्यापक समस्याका रूपमा रहेको लागूऔषध दुर्व्यसनलाई दर्शाउने कारुणिक तस्वीरहरू सार्वजनिक भएका छन् । वर्षौंदेखि द्वन्द्वको स्थिति रहेको र तालिबान पुनः सत्तामा आएको अवस्थामा लागूऔषध दुर्व्यसन विकराल रूपमा विद्यमान छ । 

Muktinath Bank

राजधानी काबुल नजिकको डाँडामा कैयौं मानिस हेरोइन, गाँजा र मेथ नामक लागूऔषध सेवन गरेर बसेको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक हुल कुकुरहरू पनि लागूऔषध चाख्नका लागि भौंतारिएको तस्वीर समेत भेटिन्छ । फोहरको डंगुरमा कुकुर र मानिसहरू सँगै बसिरहेको देख्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

अफगानिस्तान संसारको सबभन्दा ठूलो अफिम तथा हेरोइन उत्पादक राष्ट्र हो । अहिले मेथ नामक खतरनाक लागूऔषधको प्रमुख स्रोत पनि अफगानिस्तान नै हो । 

Vianet communication

गरीबी तथा दशकौंसम्म चलेको युद्धका कारण लाखौं अफगानीहरू लागूऔषध दुर्व्यसनमा फसेका छन् । 

गत वर्ष तालिबानले शासन हात पारेपछि देशको अर्थतन्त्र पूर्णतया धराशायी भएको छ । त्यसमाथि अफगानिस्तानले पाइरहेको अन्तर्राष्ट्रिय आर्थिक सहयोग पनि रोकिएको छ । 

खानलाउन पुग्नेहरू समेतको जीवनमा असर परेको छ । धेरैजनालाई हातमुख जोर्नकै लागि पनि धौधौ पर्न थालेको छ । 

परिणामस्वरूप मानिसहरू लागूऔषध दुर्व्यसनतर्फ आकर्षित भइरहेका छन् । राजधानी काबुलमा दुर्व्यसनीहरू पार्क र फोहरको नालीमा, पुलमुनि र डाँडातिर भेटिन थालेका छन् ।

पनि देशको भयावह समस्याका

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x