×

NMB BANK
NIC ASIA

आमा बन्दैछिन् रेखा थापा ?

पुस १५, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् रेखा थापा । राजनीतिमा सक्रिय देखिएसँगै केही वर्ष भने उनी फिल्मबाट टाढा देखिएकी थिइन् ।

Muktinath Bank

अब भने उनी राजनीतिसँगै फिल्ममा पनि उत्तिकै सक्रिय हुने तयारीमा छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को एउटा गीतमा रेखाले आइटम डान्स समेत गरेकी छिन् । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री रेखाले आफू राजनीतिसँगै फिल्ममा पनि उत्तिकै सक्रिय रहने बताएकी हुन् ।

Vianet communication

आफू दुईवटा फिल्मको तयारीमा रहेको बताउँदै रेखाले त्यसपछि आफू आमा बन्ने समेत खुलासा गरेकी छिन् ।

फागुनमा एउटा र बैशाखमा अर्को फिल्म छायांकनमा जाने तयारीमा रहेको उनको भनाई छ । त्यसमध्ये एउटा फिल्मको रिलिज असोजमा गर्ने उनको भनाई छ ।

कार्यक्रममा सन्तानबारे सोधिएको प्रश्नमा रेखाले भनिन् –‘भर्खर त म १६ वर्षकी भएँ । म अलि धार्मिक भएकाले जुर्नु पनि पर्छ भनिन्छ । यद्यपि, फिल्म र सन्तान भान्जा भान्जी सम्भवतः सँगसँगै देख्न सक्नुहुन्छ ।’

आफ्नो पहिलो प्राथमिकतामा फिल्म नै हुने रेखाको भनाई छ । आफूले फिल्म खेले पनि वा नखेले पनि फिल्म बनाउने उनको भनाई छ । कार्यक्रममा उनले ‘ह्यारीकी प्यारी’ राम्रो बनेको विश्वास समेत व्यक्त गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x