×

NMB BANK
NIC ASIA

बेलायतका राजकुमार ह्यारीले आत्मकथामा गरे अश्लील खुलासा

पुस २४, २०७९

NTC
Premier Steels

बेलायतका राजकुमार ह्यारीले स्पेयर शीर्षकमा लेखेको आत्मकथा प्रकाशन हुनुअघि नै विवादास्पद भइसकेको छ ।

Muktinath Bank

पुस्तकमा ह्यारीले आफू र राजपरिवारका विषयमा विभिन्न खुलासा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेकौं खुलासाका सिलसिलामा ह्यारीले फ्रस्टबाइट पेनिसको कुरा पनि झिकेका छन् । दाजु विलियम र केट मिडलटनको विवाह समारोहमा आफू चिसोका कारण घाउ भएएको लिंग लिएर पुगेको उनले पुस्तकमा उल्लेख गरेका छन् । 


Advertisment
Nabil box
Kumari

अनि जम्मा १७ वर्षको हुँदा आफूले भर्जिनिटी गुमाएको पनि उनले पुस्तकमा लेखेका छन् । 

Vianet communication

चिसो मौसममा धेरै बेरसम्म छाला एक्सपोज भएमा फ्रस्टबाइट हुन्छ । चिसोले छालाको बाहिरी पत्र र तलको टिस्युलाई जमाइदिन्छ र घाउ हुन्छ । 

आफू सन् २०११ मा उत्तरी ध्रुवमा जाँदा फ्रस्टबाइटबाट पीडित भएको ह्यारीले लेखेका छन् । अफगानिस्तान युद्धमा घाइते भएका सैनिकहरूसँग आफू उत्तरी ध्रुव गएको उनले लेखे । 

त्यहाँको चिसो मौसममा आफ्नो लिंग जमेर घाउ भएको उनले पुस्तकमा उल्लेख गरेका छन् । 

ह्यारीको यो खुलासापछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई मजाकमा उडाएका छन् । ह्यारीले यसको खुलासा गरेर केही ठूलो काम नगरेको उनीहरूको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x