×

NIC ASIA

दोहोरीगीत प्रतिष्ठानमा पहिलो महिला अध्यक्ष बनिन् रिता

पशुपति शर्मा, राधिका हमाल, प्रकाश सपूतसहित २८ जना निर्विरोध निर्वाचित

फागुन १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायिका रिता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन् ।

Muktinath Bank

उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धादिङ जिल्लामा भएको महाधिवेशनबाट प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् । 


Advertisment
Nabil box
Kumari

यसअघि रिता वरिष्ठ उपाध्यक्ष थिइन् भने पशुपति प्रथम उपाध्यक्ष थिए । 

Vianet communication

अन्य २६ जना पनि निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा गायक रामजी खाँण निर्विरोध निर्वाचित भएका छन् । सुवास केसी, दीपक खड्का र राधिका हमाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उपमहासचिवमा हरि डाँगी र शिरीष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना, लुम्बिनी सचिवमा दिपक गरौजा मगर, सुदूरपश्चिम सचिवमा नविन सिंह धामी, उपत्यका सचिवमा प्रकाश सपूत, कर्णाली सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण बम मल्ल, प्रशासनिक सचिवमा जिवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा निर्विरोध निर्वाचित भएका छन् । 

सांगठनिक सहसचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा राजकुमार रायमाझी, विदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सहसचिवमा सीता राना निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै, महिला सहकोषाध्यक्षमा जुना श्रीस जैकली, मधेश सदस्यमा कृष्ण प्रसाद गौतम, सु.प. सदस्यमा पदम बहादुर धामि, उपत्यका समन्वय सदस्यमा तिलक परियार, कर्णाली सदस्यमा राजकुमार खत्री र बागमती सदस्यमा भरत बाराकोटी निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आकार बढाएको छ । ५७ बाट कार्यसमितिको संख्या ७५ मा पुगेको छ ।

विभिन्न पदमा मतदानको तयारी हुँदैछ । शुक्रवारदेखि सुरु भएको महाधिवेशन आइतवार सकिँदैछ । प्रतिष्ठानमा २३ हजार ३ सय २२ साधारण सदस्य, २ हजार ७ सय ७३ आजीवन सदस्य, २६ मानार्थ सदस्यसहित २६ हजार जना बढी आवद्ध छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x