कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
१९ जना गायिकाले स्वर दिएको गीत सार्वजनिक गरिएको छ । ‘तीज चाड नारीको’ बोलको गीतमा शान्तिश्री परियारदेखि समीक्षा अधिकारीसम्मका १९ जना गायिकाले स्वर दिएका छन् ।
यसको भिडियोमा पनि त्यति नै मोडलले नृत्य एवं अभिनय गरेका छन् । शुक्रवार सार्वजनिक यो गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । दुर्गा पौडेलको प्रस्तुति रहेको गीतका शब्दहरु उनी स्वयंमले लेखेका हुन् । संगीत गायक खुमन अधिकारीले भरेका छन् भने संगीत संयोजन विनोद बाजुरालीको छ ।
गीतमा पुरुष स्वर भने खुमन र सूर्य खड्काको रहेको छ ।
महिलामा शान्तिश्री परियार, समीक्षा अधिकारी, शिला आले, टीका पुन, राधिका हमाल, पूर्णकला बिसी, प्रीति आले, जुना श्रीस, सुनिता बुढा क्षेत्री, सम्झना भण्डारी, शान्तारानी परियार, सम्झना लामिछाने मगर, जानकी तारामी मगर, अस्मिता डल्लाकोटी, सुमन थापा मगर, रेनुका भट्टराई, टीका सानु, सरिता कार्की र आशा बिसीले स्वर दिएका हुन् ।
भिडियोमा सम्झना बुढाथोकी, अञ्जु निरौलादेखि सारिका केसी, करिश्मा ढकालसम्मका मोडलहरू प्रस्तुत छन् ।
शंकर बिसीको निर्देशनमा भिडियो तयार भएको हो । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोलाई सम्पादनको काम भने नवीन घर्ती मगरले गरेका हुन् ।
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...