×

NMB BANK
NIC ASIA

इलाममा पहिचान पक्षधरलाई सम्मानजनक भोट, कांग्रेसभन्दा मात्र ४ सय कम

काठमाडाैं | बैशाख १७, २०८१

NTC
Premier Steels

प्रतिनिधि सभामा रिक्त एक सदस्यका लागि इलाम २ मा भएको निर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बूले सम्मानजनक मत पाएका छन् ।

Muktinath Bank

४२ मध्ये सोमबार बिहानसम्म गणना भएका १९ वडाको परिणाममा डकेन्द्रले कांग्रेस उम्मेदवारभन्दा मात्र ४२३ मत कम पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अग्रता लिइरहेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार ७८ मत पाएका छन् । नेपाली कांग्रेसका डम्बर खड्काले ७३२४ मत प्राप्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेसलाई पच्छ्याइरहेका डकेन्द्रले ६ हजार ९०१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले १ हजार ५१२ मत मात्रै पाएका छन् ।

Vianet communication

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको वडामा भने पहिचानवादी उम्मेदवार थेगिमले एकलौटी भोट झारेका छन् ।

धर्मगुरुको कुटी माङसेबुङ ५ लारुम्वामा थेगिमले १०३२ भोट ल्याउँदा  एमालेले ६९ र कांग्रेस उम्मेदवारले ४९ मत मात्रै ल्याएका छन् ।

एकलौटी भोट झार्न सफल भएपछि डकेन्द्रले कांग्रेससँगको अन्तर एक हजार पाँच हाराहारीबाट ४ सयमा झारेका हुन् । 

स्वतन्त्र उम्मेदवार डकेन्द्रलाई धरानका मेयर हर्क साम्पाङ लगायतको समर्थन थियो । शनिबार सम्पन्न मतदानमा ६९ हजार २ सय हाराहारी मत खसेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x