×

NMB BANK
NIC ASIA

सहकारी ठगी गर्नेलाई जोगाउन सरकारले संवैधानिक निकायलाई दुरुपयोग गर्‍यो : कांग्रेस

काठमाडाैं | बैशाख २८, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसले विभिन्न सहकारीको अरबौं रुपैयाँ ठगी गर्नेलाई कारबाही गर्नुपर्नेमा सरकारले उल्टै संवैधानिक निकायलाई दुरुपयोग गरेको आरोप लगाएको छ ।

Muktinath Bank

शुक्रवार बानेश्वरस्थित संसद् भवन परिसरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सहकारीको अरबौं रकम अपचलनका विषयमा विपक्षले कुरा उठाउँदा सरकार गैरजिम्मेवार भयो । असमयमा अकारण संसद् अन्त्य गरेर सरकार भाग्यो । सरकारको गैरजिम्मेवारपना र असम्वेदनशीलताको हामी विरोध गर्छौ । सरकारलाई संवेदनशील हुन माग गछौं', बैठकपछि लेखकले भने, ‘यस बीचमा सहकारी अपचलनको छानबिन गर्ने, गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने हो । तर हिनामिना भएको रकम फिर्ता गर्ने होइन संवैधानिक निकायलाई अनुसन्धानमा अवरोध गर्न सरकार नै लाग्यो । छानबिनको आधारमा अदालतमा मुद्दा अभियोजन गर्नुपर्ने हो । तर सरकारले राजनीतिक अभीष्ट पूरा गर्न, सहकारी ठगी गर्नेलाई जोगाउन संवैधानिक निकायलाई दुरुपयोग गरेको छ ।’


Advertisment
Nabil box
Kumari

महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि अनुसन्धान अगाडि नबढेको पत्र दिएको विषयलाई कांग्रेसले विरोध गरेको हो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x