×

NMB BANK
NIC ASIA

रेडक्रसमा १७ जनाका लागि जागिरको अवसर (सूचनासहित)

फागुन १८, २०७४

NTC
Premier Steels

नेपाल रेडक्रस सोसाइटीमा विभिन्न पदमा १७ जनाका लागि जागिरको अवसर छ । निर्देशक, उप-निर्देशक, वरिष्ठ अधिकृत, प्रशासकीय अधिकृत, प्राविधिक सहायक, लेखा सहायकसहितका पदहरूमा आवेदन दिन सकिनेछ ।

Muktinath Bank

आवेदन दिने समय आगामी चैत ७ गतेसम्म तोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेर्नुहोस् पूरा विवरण :


Advertisment
Nabil box
Kumari

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १६, २०७५

काठमाडौं-  प्लान इन्टरनेश्नलले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । एरिया म्यानेजरलगायतका पदमा आवेदन खुला गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।   

माघ २३, २०७५

काठमाडौं– यूएसएडले सेक्रेटरी पदका लागि दर्खास्त आह्वान गरेको छ । हप्तामा ४० घण्टा काम गर्नेगरी इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।   

मंसिर ४, २०८०

भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ ।  इच्छुक उम्मेदवारले सोमबारको मि...

साउन ३२, २०७६

काठमाडौं–वर्ल्ड बैंक ग्रुप, युएनडीडी, युएन नेपाललगायतका संस्थाहरुले कर्मचारी माग गरेका छन् । कर्मचारीको मागसम्बन्धी सूचना यहाँ प्रस्तुत गरिएको छः  

माघ २९, २०७५

काठमाडौं-  यूएसएडले सिनियर जीआईएस एड्भाइजरका लागि दर्खास्त आह्वान गरेको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

चैत ७, २०७६

कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न तहमा रिक्त रहेका पद पूर्तिका लागि दरखास्त आह्वान गरेकाे  छ । कम्पनीले आन्तरिक तथा खुला गरी ३५ जना कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x