×

NMB BANK
NIC ASIA

इंग्ल्यान्डको पेनाल्टी डरलाई यी चिकित्सकले पन्छाइन् !

असार २२, २०७५

NTC
Premier Steels

काठमाडौं, २२ असार – इंग्ल्यान्ड टीमले आफ्नो शानदार खेल र मानसिक मजबूतीको परिचय दिँदै प्रिक्वार्टरफाइनल भिडन्तमा कोलम्बियालाई हराउँदै प्रतियोगिताबाट बाहिर पठायो । 

यो रोमाञ्चक खेल निर्धारित समयभित्र १–१ गोलको बराबरीमा टुंगिदा पेनाल्टी शूटआउट गराइयो जसमा इंग्ल्यान्डले कोलम्बियालाई ४–३ ले हराएर क्वार्टरफाइनलमा स्थान बनायो । 

इंग्ल्यान्डले पेनाल्टी शूटआउटमा प्रायः राम्रो प्रदर्शन गर्ने गरेको छैन । तर धेरै कम मानिसलाई मात्र इंग्ल्यान्ड यसपालि मानसिक रूपमा पहिलेभन्दा बढी तयार रहेको थाहा थियो । यसका पछाडि मनोवैज्ञानिक डा पीपा ग्य्रान्जको योगदान छ । 

इंग्ल्यान्डको फूटबल संघले अघिल्लो वर्षको नोभेम्बर महिनामा डा पीपाको सेवा लिने निर्णय गरेको थियो र उनलाई हेड अफ पीपल एन्ड टीम डेभलोपरका रूपमा नियुक्त गरेको थियो । 

यी ४७ वर्षीया मनोवैज्ञानिक आफ्नो विचार खुलेर राख्छिन् । टोलीलाई शक्तिशाली रूपमा एकजुट बनाउन र नयाँ ऊर्जा भर्नका लागि उनलाई जिम्मेवारी दिइएको थियो । 

पीपाको क्षमताले असर देखाउन थालेको देखिन्छ । रुसमा उनी इंग्ल्यान्ड टोलीसँगै छिन् र उनले खेलाडीहलाई मानसिक रूपमा मजबूत बनाइरहेकी छन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x