×

NMB BANK
NIC ASIA

लिबियाकाे तनाव निर्वाचनमार्फत अन्त्य गर्ने सहमति

फागुन १७, २०७५

NTC
Premier Steels

त्रिपोली-  अन्तराष्ट्रिय समुदायबाट मान्यता प्राप्त लिबियाली सरकार र प्रतिस्पर्धी शक्तिशाली सैनिक नेता खालिफा हफ्तरबीच बर्षौँदेखि लिबियामा रहँदै आएको तनाव र अस्थिरताको स्थितिलाई निर्वाचनमार्फत अन्त्य गर्न सहमति बनेको संयुक्त राष्ट्र सङ्घले बिहीबार बताएको छ । 

Muktinath Bank

संयुक्त राष्ट्रसंघको लिबियाका लागि खटिएको नियोग (यूएन्एसएमआइएल) ले ट्वीट गरेको छ, “संयुक्त सरकारका नेता फायज अल–साराज र हफ्तरबीच बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेटवार्ता भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्तामा उनीहरूले देशको राजनीतिक सङ्क्रमणकाललाई अन्त्य गरी देशमा स्थिरता कायम गर्ने बिषयमा छलफल भई आम निर्वाचनमार्फत यसलाई अन्त्य गर्ने सहमति भएको छ ।” उत्तर अफ्रिकी मुलुक लिबियामा सन् २०११ मा आन्दोलनलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिक गठबन्धनको सहयोगमा तत्कालिन तानाशाह मोहमर गद्दाफीलाई पदच्युत गरेपछि मारिएको थियो । 


Advertisment
Nabil box
Kumari

त्यसपछि अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त संयुक्त सरकार प्रमुखले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्नुभएको थियो । राजधानी त्रिपोलीबाट प्रशासन चलाएका अल–साराजको त्रिपोली र वरपरका क्षेत्रमा प्रभाव थियो भने हफ्तरले आफ्नै नेतृत्वमा रहेका पूर्व सैनिकको बलमा लिबियाली नेशनल आर्मी गठन गरी देशको पूर्वी क्षेत्रमा पकड जमाएका थिए । 

Vianet communication

दुबै नेताले पेरिसको समन्वयमा सन् २०१८ को मे मा राष्ट्रिय निर्वाचन गर्ने सहमति भएपनि त्यसपछि विकशित राजनीतिक तथा भौगोलिक सीमा विवादका कारण निर्वाचन कहिले गर्ने सहमति बन्न सकेको थिएन । निर्वाचन सन् २०१९ को अन्त्यसम्ममा गर्ने सहमति पनि भएको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x