×

NMB BANK
NIC ASIA

गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठ दुबईको जेलमा

फागुन १९, २०७५

NTC
Premier Steels

दुबई -गैरआवासीय नेपाली संघ युएई(एनआरएनए)का अध्यक्ष रमेश श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार बिहान  ५ बजे अध्यक्ष श्रेष्ठलाई दुबई प्रहरीद्धारा पक्राउ गरिएको हो ।

Muktinath Bank

अध्यक्ष श्रेष्ठलाई 'ड्रिङ एण्ड ड्राइभ'को केशमा पक्राउ गरिएको हो । सँगै गाडीमा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट र अर्का केन्द्रीय उपाध्यक्ष कुल आचार्य सवार थिए । भट्ट र आचार्यलाई भने दुबई प्रहरीले साधारण सोधपुछ पछि छाडेका थिए । श्रेष्ठ पक्राउ परेपछि भट्ट र आचार्य ट्याक्सी मार्फत आफू बसेको होटलमा आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'श्रमिकहरुको श्रम सीप र ज्ञानको विकास, सामुहिक लगानी समृद्धिको निकास' गरौँ भन्ने मुल नाराको साथ एनआरएनए युएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन युएई आइपुगेका एनआरएनए केन्द्रीय अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्य कार्यक्रम सकिएपछि एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठसँग देरा दुबई स्थित कार्लन टावरमा पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

उक्त होटलमा पर्वत सेवा समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा रहेका श्रेष्ठ निकट व्यक्तिहरुसँग भेटघाटको लागि पुगेका थिए । भेटघाटपछि त्यहाँ केही व्यक्तिहरुसँग श्रेष्ठको विवाद समेत भएको स्रोतले बताएको छ । विवादपछि दुबई श्रेष्ठलाई 'सिआइडी'ले फलोअप गरिरहेको थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x