×

NIC ASIA

सामान्य सोधपुछका लागि मात्र बोलाइएको हो - अध्यक्ष श्रेष्ठ

फागुन १९, २०७५

Prabhu Bank
NTC
Premier Steels

दुबई -गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष रमेश श्रेष्ठले आफूलाई दुबई प्रहरीले सामान्य सोधपुछका लागि मात्र बोलाएको दावी गरेका छन् । एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले प्रवासी नेपालीहरूको हकहीतका लागि काम गर्ने समाजसेवीलाई दुबई प्रहरीले सोधपुछ गर्नु सामान्य भएको उल्लेख गरेका हुन् ।

Muktinath Bank

'शुक्रवार बिहान मलाई प्रहरीले सामान्य सोधपुछका लागि बोलाएको हो,' श्रेष्ठले भने, 'सोधपुछका क्रममा मैले मेरो तर्फबाट आवश्यक सहयोग गरेर फर्केको हुँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार दिउँसो लोकान्तरसँग कुरा गर्दै श्रेष्ठले नेपालीहरूको हकहीतका लागि संस्था दर्ता गर्ने प्रक्रियामा प्रहरीले सोधपुछ गरेको बताए । 'हामी अन्तरक्रिया कार्यक्रममा थियौं, बाहिर सीआइडी बसिसकेको रहेछ,' श्रेष्ठले भने, 'नेपालमा लगानी गर्नका लागि हामीले गैर-आवासीय संस्था दर्ताको प्रक्रिया शुरू गरेका थियौं ।' त्यसैको सोधपुछका क्रममा सीआइडीले आफूलाई बोलाएको दावी श्रेष्ठले गरे ।


Advertisment
Nabil box
Kumari

'सामान्य सोधपुछ पछि मलाई शनिवार नै प्रहरीले छाडेको हो,' श्रेष्ठले भने, 'तर रक्सी पिएर गाडी चलाएको भन्दै संचारमाध्यमहरूले समाचार सम्प्रेषण गरेको देख्दा दुख लागेको छ ।'

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x