×

NMB BANK
NIC ASIA

आदिवासीद्वारा भारत बन्दको आह्वान, रेल पनि चल्न दिएनन्

फागुन २१, २०७५

NTC
Premier Steels

काठमाडौं– आदिवासी र वनवासीले मंगलबार भारत बन्दको आह्वान गरेका छन् । भारतीको अदालतले १३ फेब्रुअरीमा २१ राज्यका ११ करोड आठ लाख वनवासी र आदिवासीलाई वनभूमिबाट हटाउने आदेश सुनाएको थियो । तर, त्यसपछि निर्देशनमा रोक लगाएको थियो । अदालतले राहत दिएपनि उनीहरुले आन्दोलन जारी राखेका हुन् ।

Muktinath Bank

उनीहरुले यो नर्देशन जुनकुनै बेला उल्टन सक्ने भन्दै आफ्नो अधिकारको संरक्षण हुने आदेश आउनु पर्ने माग राखेका छन् । उनीहरुले १३ प्वाइन्ट रोस्टरको सट्टा २०० प्वाइन्ट रोस्टर लागू गर्न माग गरेका हुन् । 
बन्दका कारण केही राज्य प्रभावित बनेका छन् । दिल्लीमा मण्डी हाउसदेखि जन्तरमन्तरसम्म आदिवासीले आज जुलुस निकाल्दै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ताहरु पनि सहभागी हुने बीबीसी हिन्दीले उल्लेख गरेको छ । बन्दको असर शुरु भएको छ । आन्दोलनकारीहरुले उत्तर प्रदेशको प्रयागराजमा समाजवादी पार्टीका कार्यकर्ताहरुले इलाहाबादबाट लखनउ जाँदै गरेको रेल रोकेका छन् । गंगा गोमती एक्सप्रेस रोकेका हुन् । कामका लागि हिडेका मानिसहरु बाटोमै रोकिनु परेको आजतकले लेखेको छ ।  
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x