×

NMB BANK
NIC ASIA

चीनको कूटनीतिक उपलब्धिप्रति प्रशंसा, चिनियाँ परराष्ट्रमन्त्री खुसी

फागुन २६, २०७५

NTC
Premier Steels

बेइजिङ– विदेशी विशेषज्ञहरूद्वारा चीनले पछिल्लो समय कूटनीतिकरूपमा उपलब्धि हाँसिल गरेको भनी दिएको भनाईप्रति चीनका परराष्ट्रमन्त्री वाङ यीले आभार प्रकट गरेका छन् । 
चिनियाँ कम्युनिष्ट पार्टीको जन काँग्रेस चलिरहेका समय चीनमा रहेका विदेशी कूटनीतिक विज्ञद्वारा गरिएको उच्च मूल्यांकनले चीनलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उनको भनाइ थियो । 

Muktinath Bank

उनीहरूले विश्व शान्तिको सुरक्षा र मानवजातिको प्रगतिलाई अघि बढाउनका लागि चीनले अझ बढी योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टर्कीका चीन विज्ञ गिराय फिदानले चिनियाँ कूटनीतिक सिद्धान्तको समीक्षा गर्दा साझा जीतको सिद्धान्त रहेको कुरा बताए । उनले भने, “‘बेल्ट एण्ड रोड’ले वरिपरिका देशबीच आर्थिक सहयोगलाई घच्घच्याउनुका साथै मानव सभ्यताको आदान–प्रदानलाई प्रत्यक्ष रूपमा बढाएर धेरै नयाँ मञ्च र नयाँ मौका दिएको छ ।” 


Advertisment
Nabil box
Kumari

यसैगरी ‘बेल्ट एण्ड रोड’ प्रस्तावसँग महत्वपूर्ण ऐतिहासिक अर्थ रहेकोले हालसम्म आधारभूत प्रबन्धको निर्माणमा आश्चर्यलाग्दो उपलब्धि हासिल गरेको अमेरिकी पत्रिका ‘एक्सचेन्ज इन्टेलिजेन्स रिभ्यू’अन्तर्गत वाशिङ्टन शाखाका प्रमुख विलियम जोनले बताएका छन् । 

Vianet communication

रूस–चीन विश्लेषण केन्द्रका प्रमुख सेर्गेइ सानाकोयभले भने, “चीनले विभिन्न मुलुकसँग नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गरिरहेको छ । यो नयाँ अन्तराष्ट्रिय सम्बन्ध अति आकर्षक भएर झन् झन् बढी देशहरूले चीनसँग सहकार्यको रूचि देखाएका छन्।” 

त्यस्तै दक्षिण कोरियाली सुङ्क्यून क्वान विश्वविद्यालयअन्तर्गत चीन अनुसन्धान व्यूरोका प्रमुख ली ही ओकले पूर्वी एशियाको ठूलो मुलुकको हैसियतमा विभिन्न देशबीच मतभेदको सामना र सहयोगको प्रर्वद्र्धनमा चीनले महत्वपूर्ण भूमिका खेलेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x