×

NIC ASIA

ब्रेक्जिटका लागि थप समयमा बेलायती सांसदले गरे मतदान

चैत १, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – युरोपेली संघलाई ब्रेक्जिटमा ढिलाइ गर्नका लागि प्रधानमन्त्री टेरिजा मेले आग्रह गर्न बेलायती सांसदहरूले बहुमत दिएका छन् । ढिलाइका पक्षमा ४१३ मत परेको थियो भने विपक्षमा २०२ मत परेको थियो । 

Muktinath Bank

यसको अर्थ हुन्छ, बेलायतले पूर्वयोजनामुताबिक २९ मार्चमा युरोपेली संघको सदस्यता नत्याग्न सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो डीलमा अर्को हप्ता सांसदहरूले मत दिएमो ब्रेक्जिटलाई तीन महिनाका लागि सारेर ३० जुनको अन्तिम मितिसम्म पु–याउन सकिने प्रधानमन्त्री मेले बताएकी छन् । 


Advertisment
Nabil box
Kumari

उनको डीललाई सांसदहरूले फेरि अस्वीकार गरेमा उनले थप लामो ढिलाइ खोज्ने बताएकी छन् तर त्यसभन्दा बढी ढिलाइलाई युरोपेली संघका अन्य २७ सदस्यले सहमति जनाउनुपर्नेछ । 

Vianet communication

अधिकांश कन्जर्भेटिभ सांसदहरूले ब्रेक्जिटमा ढिलाइविरुद्ध मत दिएका थिए । तिनमा सातजना मन्त्री समेत समावेश थिए । प्रधानमन्त्री मेले लेबर तथा अन्य विपक्षी दलको मत पाएर ढिलाइको पक्षमा बहुमत ल्याएकी हुन् ।

तर लेबर पार्टीका सक्रिय सांसदहरूले पार्टीको आदेशलाई चुनौती दिँदै अर्को जनमतसंग्रह गर्ने पक्षमा भोट दिएनन् । 

टेरिजा मेले लामो समयदेखि डील भए पनि नभए पनि बेलायत २९ मार्चमा युरोपेली संघबाट बाहिर निस्कने बताउँदै आएकी थिइन् तर अहिले उनले नै ब्रेक्जिटमा ढिलाइका लागि मत दिइन् । 

उनको डीललाई दोस्रोपटक भारी बहुमतले अस्वीकार गरेपछि उनी ब्रेक्जिटमा ढिलाइका लागि बाध्य भएकी हुन् । 

तर तीन महिनाभन्दा बढी समयसम्म ब्रेक्जिटलाई ढिलइ गर्दा लोकतन्त्रमा विश्वास घट्ने चेतावनी दिएकी छन् ।

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x