×

साउन २४, २०८०

​नेपाली म्युजिक भिडियोका पुराना र सफल निर्देशक शिव विक यतिबेला अमेरिकामा छन् । केही समयका लागि मात्रै भनेर उनी अमेरिका गएका भने होइनन् । नेपाल छाडेर स्थायी बसोवासका लागि परिवारसहित अमेरिका पुगेका उन...